एसिड आक्रमणमा परेकाहरुको नि:शुल्क उपचार गर्न सरकारले तोक्यो यी ४ अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ।

सम्बन्धित सामग्री

कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न सरकारले तोक्यो १७ अस्पताल

सरकारले देशभरका विभिन्न १७ अस्पतालमा कोभिड–१९ को निशुल्क उपचार गर्ने भएको छ। त्यसका लागि सरकारले अस्पतालहरु तोकेको छ।