जुम्लामा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा, बागीकै डर

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ । जिल्लामा सत्तारुढ दलको गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्र रहेको जिल्लामा तीन पदका लागि १३ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ चार जना, प्रदेशसभा क्षेत्र (१) मा १ स्वतन्त्रसहित तीन जना चुनावी मैदानमा होमिएका छन् । प्रदेश (२) मा १ स

सम्बन्धित सामग्री

प्रेम आलेलाई कांग्रेसको भर, स्वतन्त्रको डर

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा पहिलो पटक चुनावी प्रतिस्पर्धा गरेका प्रेमबहादुर आलेमगरका लागि ४ मंसिरको प्रतिनिधिसभा चुनाव पाँचौं पटकको प्रतिस्पर्धा हो । तत्कालीन जिल्ला विकास समिति सदस्यको निर्वाचनमा उनले इलाका ६ बाट प्रतिस्पर्धा गरेर सफलता पाएका थिए । डोटीको साविकको छतिवन गाबिस–९ रुपसकाँडामा २०२८ सालमा जन्मिएका आले बुवा टेकबहादुर आले र आमा गंगादेवी आलेका दुई […]