दोहोरिएका उम्मेदवार पराजित

२०७४ सालको निर्वाचनमा दैलेखका चार पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो। मंगलबारसम्म सार्वजनिक नतिजाअनुसार यसपटकको निर्वाचनमा पहिला जितेका चारमध्ये तीन पालिका काँग्रेसले गुमाएको छ। हारेका तीनवटै पालिकामा काँग्रेसले पुरानै अनुहार दोहोर्‍याएको थियो। गुराँस गाउँपालिकामा खेमराज वली, डुंगेश्वर गाउँपालिकामा नगेन्द्रबहादुर मल्ल र नौमुले गाउँपालिकामा भदे बुढालाई काँग्रेसले दोहोर्‍याएको थियो। गुराँस र डुगेश्वरमा एमाले विजयी भयो भने नौमुलेमा माओवादी केन्द्रले बाजी मार्‍यो।दैलेखमै नयाँ अनुहा

सम्बन्धित सामग्री

काँग्रेसको उम्मेदवार पराजित गराउन एमाले–जसपा गठबन्धन

सत्ता साझेदार पाँच दलीय गठबन्धनको सम्झौता विपरीत जसपाले एमालेसँग गठबन्धन गरेर महागढीमाई नगरपालिकाको कार्यपालिका सदस्याको चुनावमा नेपाली काँग्रेसको उम्मेदवारलाई पराजित गराएका छन्।...

स्याङ्जामा प्रमुख पदमा महिला उम्मेदवार पराजित

स्याङ्जा । स्याङ्जामा तीन पालिकाका प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन् । जिल्लाका ११ पालिका मध्ये पुतलीबजार नगरपालिका, कालिगण्डकी गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका तीनै जना महिला पराजित भएका हुन् । जिल्ला सदरमुकामको पुतलीबजार नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी सीमा कुमारी क्षेत्री, […] The post स्याङ्जामा प्रमुख पदमा महिला उम्मेदवार पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

दोहोरिएका उम्मेदवार पराजित

काठमाडौं, जेठ ४ । २०७४ सालको निर्वाचनमा दैलेखका चार पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो। मंगलबारसम्म सार्वजनिक नतिजाअनुसार यसपटकको निर्वाचनमा पहिला जितेका चारमध्ये तीन पालिका काँग्रेसले गुमाएको छ। हारेका तीनवटै पालिकामा काँग्रेसले पुरानै अनुहार दोहोर्‍याएको थियो। गुराँस गाउँपालिकामा खेमराज वली, डुंगेश्वर गाउँपालिकामा नगेन्द्रबहादुर मल्ल र नौमुले गाउँपालिकामा भदे बुढालाई काँग्रेसले दोहोर्‍याएको थियो। गुराँस र डुगेश्वरमा […]

जिसस प्रमुख र उपप्रमुखमा चर्चामा रहेका वडा सदस्यमै पराजित

सत्ता गठबन्धनले भागबण्डा गर्दा जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्र र उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई भागमा परेपछि सोही पदको आकांक्षासहित चुनावी मैदानमा उत्रिएका ताप्लेजुङका दुई उम्मेदवार पराजित भएका छन्।...

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् । भण्डारी ६ सय ७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । उनले ५ पाँच सय ४४ मत ल्याए । […] The post प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रियसभा सदस्य निर्वाचनः एमालेका उम्मेदवार पराजित हुने निश्चित

काठमाडौं, माघ १ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुँदै छ । तर, मतभारको आधारमा सत्तारूढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ । निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी […]

राष्ट्रियसभा सदस्य निर्वाचन: एमालेका उम्मेदवार पराजित हुने निश्चित

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हँुदै छ । तर, मतभारको आधारमा सत्तारूढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ । निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा […] The post राष्ट्रियसभा सदस्य निर्वाचन: एमालेका उम्मेदवार पराजित हुने निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

अछामको जिल्ला अध्यक्षमा भीम रावल पक्षका उम्मेदवार पराजित

२८ पुस, धनगढी । नेकपा एमाले अछामको अध्यक्षमा संस्थापन पक्षका उम्मेदवार चन्द्र बोहरा विजयी भएका छन् । नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गर्दै बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिकाअनुसार बोहराले ४३१ मत पाए भने शाहले ३०७ मत पाएका छन् । उपाध्यक्षमा भने रावल पक्षका बलबहादुर कुँवर विजयी भएका […]

एमाले अधिवेशन : अर्जुनधारामा ओली निकट उम्मेदवार पराजित

ओली निकट जिल्ला नेता देवेन्द्र दाहाल, प्रेम गिरी, चिन्तन पाठकलगायतले समर्थन गरेका उम्मेदवार लोकनाथ गौतम पराजित भएका हुन्

काँग्रेस अधिवेशन : अर्घाखाँचीमा देउवा पक्ष पराजित

नेपाली काँग्रेसको पालिका अधिवेशनअन्तर्गत अर्घाखाँचीमा देउवा पक्ष पराजित भएको छ । जिल्लाका ६ वटा पालिकामध्ये ५ वटा पालिकामा सम्पन्न अधिवेशनमा ५ वटैमा  देउवा पक्षका उम्मेदवार पराजित भएका हुन् ।पालिकाका नवनिर्वाचित सभापतिमध्ये चार वटा पालिकामा रामचन्द्र पौडेल पक्षको प्यानल विजयी भएका छन् भने पाणेनी  गाउँपालिकाको सभापतिमा निर्विरोध निर्वाचित तुल्सी पौड्यालले भने आफू कुनै पनि समूहमा नभएको प्रतिक्रिया जनाएका छन् ।अधिवेशन सम्पन्न भएका ५ पालिकामध्ये सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकाम