म्याग्दीको गुर्जामा इटालियन स्याउ खेती सुरु

छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउखेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भए स्याउखेती विस्तार गर्ने योजनामा छन् ।

सम्बन्धित सामग्री

जुम्लाका ४२ हजार हेक्टर जमिनमा स्याउ खेती बिस्तार

जुम्ला – स्याउकाे जिल्लाकारुपमा परिचित जुम्लाले पछिल्लाे समय स्याउ खेती द्रुतरुपमा बढाउँदै लगेकाे छ । जुम्लाले बर्सेनि स्याउ उत्पादन मात्रै नभइ खेती पनि बिस्तार गर्दै लगेको छ ।  जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा एक घर एक स्याउ बगैँचा अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैँचा र स्याउ रोप्ने काम बिस्तार भएकाे छ ।  अहिले पछिल्लो समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदानसमेत दिन थालेपछि स्याउ खेती बढ्न थालेको छ ।&nb...

भाउको पर्खाइमा जुम्लाको स्याउ

यस वर्ष जुम्लाको ४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो। जसबाट झन्डै १८ हजार मेट्रिक टन स्याउ फलेको कृषि विकास कार्यालयको तथ्याङ्क छ।...

फस्टाएर फल्यो स्याउ, दंग छन् किसान

बागलुङ  : निसीखोला गाउँपालिका–५ मसगाउँका जुम बहादुर बुढाथोकी मगरले निसेलढोरमा दुई दशकदेखि स्याउ खेती गर्दै आएका छन्। लामो समयदेखि परम्परागत तरिकाले स्याउका उत्पादन गर्दै आएका बुढाथोकीले १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाएको स्याउ खेतीले स्याहार पाएन।१० वर्षमा उनले लगाएका स्याउका विरुवा मासिए, नेपाल प्रहरीको जागिरे रहेका बुढाथोकी मगरले २०५८ सालमा अवकासपछि उनको स्याउ खेती प्रतिको रुचि घटेको थिएन।स्याउ खेतीका विषयमा जागिरे जीवनको समयमै विभिन्न स्थानमा सेवा गर्दा थाहा पाइसकेका मग

हिमालतर्फ उक्लँदै स्याउ, पग्लिन थाल्यो माटो

२५ साउन, गण्डकी । सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला स्याउ राम्रो फल्ने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेते माथिको कोवाङमा पनि स्याउ खेती हुन छोडेको छ । आजभन्दा करिब डेढ दशक अघिसम्म समुद्री सतहबाट तीन हजार मिटर उचाइभन्दा माथि स्याउ नफल्ने गरेकामा अहिले भने झण्डै तीन हजार आठ सय मिटर उचाइको […]

स्याउ उत्पादन बढ्दो

काठमाडौँ,२४ साउन । दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनका अनुसार जिल्लाभरि दुई सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । “गाउँगाउँमा स्याउँ उत्पादन राम्रो भएको छ”, अपी हिमाल गाउँपालिका– […]

दार्चुलामा स्याउ उत्पादनमा वृद्धि

दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनका अनुसार जिल्लाभरि दुई सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ ।“गाउँगाउँमा स्याउ उत्पादन राम्रो भएको छ”, अपी हिमाल गाउँपालिका– ४ का स्थानीय जनक ठेकरले भने, “केही समयपछि स्याउ बजारमा आउने अवस्थामा पुगेको छ ।” स्याउको हरेक बोटमा लटरम्म फलेका छन् । अहिले सदरमुकाम खलङ्गाम

बाजुराको गौमलमा सामूहिक स्याउ खेती फस्टाउँदै

धनगढी – बाजुराको गौमुल गाउँपालिकाको अन्द्रेडीमा सामूहिक स्याउ खेती फस्टाउन थालेको छ। आलु र सिमीको पकेट क्षेत्र मानिने अन्द्रेडीमा पछिल्लो समय सामूहिक स्याउ खेती फस्टाउन थालेको हो। गाउँपालिका केन्द्रबाट झण्डै एक दिनको पैदल यात्रामा पुगिने अन्द्रेडी आलु र सिमीलाई गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेको छ। गौमुल गाउँपालिका १ मा रहेको अन्द्राडी गाउँ भौगोलिक हिसाबले दुर्गम […]

उत्तरी गोरखामा फलेको स्याउ हेलिकप्टरबाट काठमाण्डौ पठाइयाे

गाेरखा – गोरखाको उत्तरी भेगमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । चुमनुब्री गाउँपालिकाका किसानले स्थानीयस्तरमा यसअघि पनि स्याउ खेती गर्दै आएका थिए । अहिले भने एकै पटक तीन सय रोपनी जग्गामा स्याउ खेती सुरु गरिएको चुमनुब्री स्याउ ब्लक समूहका अध्यक्ष लाक्पा डुण्डुप लामाले बताउनुभयो ।  चुमनुब्री ४ को पोर भन्ने ठाउँमा रहेको स्याउ ब्लकमा चार हजार तीन सय ७० बिरुवा रोपिएकोमा पहिलो वर्षमै १० हजार किलो स्याउ उत्पादन भएको उहाँले जानकारी दिनुभयो । ‘हामीले उत्पादन गरेको स्याउ अर्गानिक छ, खानेहरूले विदेशी स्याउ भ...

स्याउ खेती बिमामा गर्न किसानको आकर्षण बढ्यो

मौसममा आधारित स्याउ खेती बिमा गर्न कर्णालीका किसान हौसिएका छन । मौसमका कारण स्याउमा हुने क्षति स्वरूप किसानले क्षतिपूर्ति पाउन थालेपछि किसान उत्साहित हुदै स्याउ खेती बिमा गर्न थालेका हुन ।...

१३ करोड लगानीमा फुजी स्याउ खेती

४० हजार बिरुवा रोपिँदैजुम्लामा फुजीजातको स्याउ खेती सफल भएपछि लगानी बढ्दै गएको छ । छोटो समयमै फल लाग्ने,उत्पादन पनि बढी हुने भएकाले जुम्ली किसान करोडांै लगानी गरेर फुजीजातको व्यावसायिक स्याउ खेतीमा जुटेका छन् ।गुठीचौर एग्रो फर्मका व्यवस्थापक केसीबहादुर भण्डारीले करिब १३ करोड लगानीमा फुजीजातको स्याउ खेती गर्ने तयारी गरेका छन् । ९५ जना स्थानीयको स्थानीयको […]