सर्वोच्चका न्यायाधीशहरुको बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीशहरुको बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका न्यायाधीशहरुको बैठक सुरु भएको हो । प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाएका थिए । उनले बोलाएको फुलकोर्टको बैठक १४ जना न्यायायाधीशहरु नजाने भएका छन् । प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागबन्डा […]