सी र ब्लिन्केनबिच बेइजिङमा भयो आधा घण्टा लामो छलफल

चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबिच बेइजिङ भेटवार्ता भएको छ।  सोमबार ग्रेट हल अफ द पिपुलमा सीले ब्लिन्केनसँग भेटवार्ता गरेका हुन्। भेटमा सीले  आफ्नो स्थिति स्पष्ट पारेको र चिनियाँ संचारमाध्यमले जनाएको छ।  'हामी (चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति जो बाइडेन) ले बालीमा गरेको साझा समझदारीलाई पालना गर्न…