बीएमडब्ल्यू बर्लिन म्याराथनमा भाग लिन धावक पार्की र प्रशिक्षक श्रेष्ठ जर्मन प्रस्थान

जर्ममनीमा असोज १० गतेबाट आयोजना हुने बीएमडब्ल्यू बर्लिन म्याराथनमा भाग लिन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।