गठबन्धनको नाममा पार्टीले महिलालाई उपेक्षा गरेकोमा कांग्रेस नेतृको आपत्ति

स्थानीय तहको निर्वाचनमा पार्टीले महिलालाई उपेक्षा गरेको जनाउँदै नेपाली कांग्रेसकी महिला नेतृ तथा कार्यकर्ताले आपत्ती जनाएका छन्। विराटनगरस्थित पार्टीको प्रदेश कार्य समिति प्रदेश १ को कार्यालयमा आइतबार बिहान मोरंगका विभिन्न स्थानबाट भेला भएका महिला नेतृहरुले संविधानले प्रदत्त गरेको ३३ प्रतिशत समावेशको विषयलाई पार्टीले उपेक्षा गरेको आरोप लगाएका हुन्। प्रदेश १ सांसद एवं नेपाल महिला संघ […]