राप्रपा विवादः राणा पक्षद्वारा आयोगसँग १० दिनको समय माग, थप सनाखत गर्नु नपर्ने जिकिर  :: Pahilopost.com

काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजित भएर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको राप्रपा (प्रजातान्त्रिक)ले साउन २२ गते नै आयोगका पदाधिकारी अगाडि सनाखत भइसकेकाले अव थप सनाखत गर्नु नपर्ने जवाफसहितको पत्र आयोगलाई बुझाएको छ।  यसअघि नै सनाखत भइसकेकाले थप सनाखत गर्नु नपर्ने पत्र आयोगमा बुझाएको  केन्द्रीय सदस्य बाबुरामा बस्नेतले