कर्णाली प्रदेशको नवौं अधिवेशन आजबाट

काठमाडौं । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आज बुधबारबाट सुरू हुँदैछ । कर्णली प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेश सभाको नवौं अधिवेशन बोलाइएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्नुभएको थियो । प्रदेश सभा सचिवालयका कानुन अधिकृत मदन खड्काका […]