कालीगण्डकी नदीमा किशोरी बेपत्ता

कालीगण्डकी नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छन् । रामपुर नगरपालिका–८, भुजातस्थित भुजातघाटमा १४ वर्षीया पार्वर्ती राम्जाली बिहीबार अपरान्ह डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।