यो साता हाइड्रोपावरमा ‘स्टप लस’ चल्दा उच्च गिरावट, २ कम्पनीले उचाले उत्पादन समूह

११ फागुन, काठमाडौं । गत साता २०६२ अंकमा रहेको सेयर बजार यो साता थप घटेर २००५ मा रह्यो । गत साताको तुलनामा यो साता नेप्से परिसूचक २.७६ प्रतिशत अर्थात् ५७ अंक घटेको छ । गत साता नेप्से १.६२ प्रतिशत घटेको थियो । नेप्सेको गिरावट दर बढ्नुले सेयर लगानीकर्ताको मनोबल झन् कमजोर बनेको जनाउँछ । यो […]

सम्बन्धित सामग्री

२०१८ अंकमा झर्‍यो सेयर बजार, उत्पादनमा उच्च गिरावट

१८ चैत, काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २०१८ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १७.३० अंक घटेको हो । कुल ३ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । ६३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १० को स्थिर रह्यो । उत्पादन समूह सबैभन्दा धेरै ३.६५ […]

साताको सेयर समीक्षा : अन्य समूह ३.८ प्रतिशत बढ्दा होटलमा उच्च गिरावट

१९ माघ, काठमाडौं । यो साता पनि सेयर बजार अन्ततः घटेरै बन्द भएको छ । गत साता २०८४ अंकमा रहेर बन्द भएको नेप्से यो साता १७ अंक घटेर २०६७ अंकमा बन्द भयो । गत साता ३.२ …

साताको सेयर बजार : परिसूचक २७ अंकले घट्यो, कारोबार बढ्यो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २७.३६ अंकको गिरावट आएको छ । साताको ६ कारोबार दिनमध्ये २ दिनमात्रै घटेपनि समग्र परिसूचक १ प्रतिशतले खुम्चिएको हो । गत साता १९ सय ३७ अंकमा रोकिएको नेप्से यो साता १९ सय १० अंकमा आएर रोकिएको हो ।आइतबारदेखि नै वृद्धि देखिन थालेको बजारमा अन्तिम २ कारोबार दिनमा भने उच्च गिरावट आएको थियो । तरलता चापमा देखिएको सहजताले आइतबारदेखि नै बजार बढ्न थालेको थियो । तर, वाणिज्य बैंकहरूको ब्याजदर वृद्धि गर्नै निर्णयसँगै बिहीबार र शुक्रबार उच्च गिरावट आएको हो ।यद्यपि, नेप्से पर

सेयर बजारमा उच्च गिरावट, कारोबार भने बढ्यो

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च गिरावट आएको छ । परिसूचक नेप्से ५८. ९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६६१ अंकमा झरेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । बिहीबार कुल ४ अर्ब २९ करोडको कारोबार भएको छ । बुधबार ३ अर्ब १३ करोडको कारोबार भएको थियो ।

८५ अंकले घट्यो नेप्से

काठमाडौँ । निक्षेपमा बढेको ब्याजदरको प्रभाव आइतबार (आज) सेयर बजारमा देखिएको छ । आइतबार (आज) कारोबारको पहिलो दिन पहिलो २५ मिनेटमै बजार ८५ अंकले घटेको छ । अधिकांश कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ । त्यसपछि यो साता कमजोर रिर्पोट निकालेका कम्पनीहरुको मूल्य बढी घटेको छ । बजार अहिले २७ सयको विन्दु भन्दा तल झर्ने […]

बजार खुलेको २५ मिनेटमै ८५ अंकले घट्यो नेप्से

१ फागुन, काठमाडौं । निक्षेपमा बढेको ब्याजदरको प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । आइतबार कारोबारको पहिलो दिन पहिलो २५ मिनेटमै बजार ८५ अंकले घटेको छ । अधिकांश कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ । त्यसमा पछि यो साता कमजोर रिर्पोट निकालेका कम्पनीहरुको मूल्य बढी घटेको छ । बजार अहिले २७०० को विन्दु भन्दा तल […]

यो साता सुनचाँदीको मूल्यमा गिरावट

यो साता सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ९०० मा आइपुगेको हो ।यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा २५ सयले घटेर ९१ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । साताको आइतबार घटेर कारोबार सुरु भएको सुनको मूल्य सोमबार र शुक्रबारबाहेक सबै दिन घटेको थियो ।

चार दिनमा १६७ अंकले घट्यो नेप्से

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा निर्धारण गरेसँगै ओरालो लाग्न थालेको सेयर बजारमा यो साता पनि उच्च गिरावट आएको छ । यो साता बजारमा चार दिनमात्र कारोबार भए पनि सेयर बजार परिसूचक (नेप्से) तीन हजारभन्दा तल झरेको छ । सेयर बजारमा आइतबार नेप्से ३०९४ अंकबाट कारोबार सुरु भएको थियो । साताको कारोबार हुने अन्तिम […]