काठमाडौँ – सभापतिको एक मात्र उम्मेद्वार तय गर्न कांग्रेसको संस्थापनइतर पक्ष असफल भएको छ। बुधबार फेरि चाक्सीबारीमा बसेको सबै नेताहरु र चार जना मात्रैको गोप्य बैठकले साझा उम्मेद्वार तय गर्न नसकेको हो। मंगलबारदेखि साझा उम्मेद्वार बनाउन संस्थापन इतर पक्षका नेताहरु लगातार छलफलमा छन्। नेताहरुले साझा उम्मेद्वार दिन असफल भएकाले अब बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको […]