संकटालाई हराउँदै एनआरटी शीर्ष ५ मा

५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा एनआरटीले संकटा क्लबलाई १-० ले पराजित गरेकाे छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि २८ औं मिनेटमा स्टेफेन समिरले गोल गरे । जितपछि एनआरटीले संकटालाई …