झलनाथले भारतीय दूतावासमार्फत सनाखत गर्न दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौँ- चन्द्रागिरिमा आयोजित नेकपा एकीकृत समाजवादीको बैठकले बुधबार हुने सनाखतका लागि सबै आवश्यक तयारी गरेको छ।   विभाजनका लागि माधव नेपाल पक्षले निर्वाचन आयोगमा पेस गरेका ५८ जनामध्ये ७ जनाको भने सनाखत नहुने भएको छ। यद्यपि तीमध्ये नयाँ दिल्लीमा उपचार गराइरहेका समाजवादीका लागि प्रस्तावित वरिष्ठ नेता झलनाथ खनालले भने भारतस्थित दूतावासमार्फत सनाखत गर्ने व्यवस्था गर्न […]

सम्बन्धित सामग्री

माधव नेपालको नेकपा (एस) का ३० सांसदको सनाखत

काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाएर माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३० सांसदको हस्ताक्षर सनाखत भएको छ । यसअघि ३१ सांसदले हस्ताक्षर गरी पार्टी विभाजनका लागि निवेदन दिएकोमा ३० जनाको मात्र सनाखत भएको छ । पार्टी दर्ताका लागि निवेदन दिंदा एमालेका ३१ सांसद र ५८ केन्द्रीय […]

एकीकृत समाजवादीमा ३० सांसद र ६० केन्द्रीय सदस्यले सनाखत गरे

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर नयाँ बन्न लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा साविकको एमालेका ६० जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदका सांसदहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन् । माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएपछि आयोगले बुधबार आयोगले सनाखत गराएको छ । सनाखतका क्रममा राष्ट्रिय […]

निर्वाचन आयोगमा सनाखत गर्ने क्रममा माधव नेपालसहितका नेताहरु (फोटोफिचर)

काठमाडौं, ९ भदौ । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएपछि निर्वाचन आयोगले आज नेताहरुलाई सनाखत गर्न बोलाएको छ । माधव नेपालसहित नेताहरु निर्वाचन आयोग पुगेर सनाखत गरिसकेका छन् । निर्वाचन आयोग स्रोतकाअनुसार अहिलेसम्म ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसदले सनाखत गरेका छन् । दल दर्ताको निवेदन दिनेबेला हस्ताक्षर नगरेका […]

सनाखत गरेर आयोगबाट फर्किए लोसपाका १४ सांसद र १७ केन्द्रीय सदस्य (नामावलीसहित)

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेर फर्केका छन् । जसपाबाट फुटेर महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरुले अलग दल लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।सोही क्रममा लोसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । योसँगै ठाकुर नेतृत्वको पाटीले दल दर्ताको प्रमाणपत्र पाउने भएको छ । यसअघि जसपामा ३४ स

लोसपाका १४ सांसदको सनाखत

काठमाडौं, ९ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि १४ सांसदको हस्ताक्षर सनाखत भएको छ । जनता समाजवादी पार्टी विभाजन गरी दर्ताका लागि लोकसभा विभाजनका लागि निवेदन दिइएकोमा आज निर्वाचन आयोगमा १४ सांसदको हस्ताक्षर सनाखत भएको हो । लोसपा नेता राजेन्द्र महतोले १४ सांसदको हस्ताक्षर सनाखत भएको जानकारी दिए । उनले भने, […]

वामदेव पत्नी तुलासा थापा पनि माधव नेपालको पार्टीमा सनाखत गर्न निर्वाचन आयोगमा

काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरु सनाखतको लागि निर्वाचन आयोगमा पुगेका छन् । नेताहरुले हस्ताक्षर गरिरहेका छन् । वामदेव गौतम पत्नी तुलासा थापा पनि माधव नेपालको नेतृत्वमा दल दर्ताको लागि निवेदन दिईएको पार्टीमा सनाखत गर्न निर्वाचन आयोग पुगेकी छिन्। तुलासा थापा प्रतिनिधिसभा सांसद हुन् । उनीसँग प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, माया […]

समाजवादीका नेताहरु पर्यटक बस चढेर निर्वाचन आयोगमा

दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेता नेपाल आयोगमा सवैभन्दा पहिला पुगेका हुन् । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका हुन् । नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट पर्यटक बस चढेर सोझै निर्वाचन आयोग पुगेका थिए ।  निर्वाचन आयोगले दिएको समय अनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न ११ बजेपछि आयोग पुगेका हुन् ।आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको