प्रतिबन्धित काममा कुवेत जान लागेकाले रोक्यौं : महानिर्देशक अधिकारी

काठमाडौं, २९ असार । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले आफ्नो विभागमा सेटिङ हुन्छ भन्नु सरासर गलत भएको बताएका छन् । ‘अध्यागमन विभागको कामै यात्रुको पासपोर्ट र भिसा आधिकारिक हो कि होइन भनेर हेर्ने हो । हामी हरेक दिन १० हजार जनालाई प्रस्थान अनुमति दिन्छौं । त्यस सन्दर्भमा केही व्यक्तिमाथि शंका लागेर फिर्ता गर्नुलाई अन्यथा रुपमा […]