पृथ्वीनारायण शाहको प्रतिमा हटाएकोमा पोखरा महानगर मेयरको पुत्ला दहन

पोखरा । राप्रपा कार्यकर्ताहरुले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन गरेका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रतिमा पृथ्वीचोकबाट हटाएकोमा शनिबार राति राप्रपा कार्यकर्ताहरुले त्यसको विरोध गर्दै मेयर आचार्यको पुत्ला जलाएका हुन् । ठूलो संख्यामा सहभागी कार्यकर्ताहरुले राँको जुलुस लिएर विभिन्न नाराबाजी गरेका थिए । २९ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको दिन एक समूहले सहिद […] The post पृथ्वीनारायण शाहको प्रतिमा हटाएकोमा पोखरा महानगर मेयरको पुत्ला दहन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....