भारतले तोक्यो प्याजको निर्यात मूल्य

भारतीय आन्तरिक बजारमा प्याज अभाव भइरहेका वेला निर्यात निरुत्साहित गर्न सरकारले प्याजको न्यूनतम निर्यात मूल्य तोकेको छ । निर्यात हुने प्याजको मूल्य प्रतिटन ८ सय ५० अमेरिकी डलर (करिब ८५ हजार रुपैयाँ) निर्धारण गरिएको भारतको उद्योग तथा वाणिज्य मन्त्रालयअन्तर्गत वैदेशिक व्यापार तथा लगानी नियामक निकाय वैद

सम्बन्धित सामग्री

भारतले प्याज निर्यातमा तोक्यो न्यूनतम मूल्य

काठमाडौं । भारत सरकारले स्थानीय बजारमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याज निर्यातमा प्रतिटन ८ सय अमेरिकी डलरको न्युनतम निर्यात मूल्य तोकेको छ । स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो । यो नियम आइतवारदेखि पुस ३१ गतेसम्म लागू हुने संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले जनाएको छ । यस निर्णयसँगै […]

सरकारले तोक्यो नयाँ करको दर, कुन शीर्षकमा कति ? [सूचीसहित]

आन्तरिक राजश्व विभागले चालु आर्थिक वर्ष २०७८/७९का लागि नियमित पारिश्रमिकदेखि पटके भुक्तानीसम्मका विभिन्न दरहरू तोकेको छ । यो वर्षका लागि तीनवटा शीर्षक अग्रिम करकट्टीका लागि थपिएका छन्। चालु वर्षको ऐन आएपछि विभागले करको दर सार्वजनिक गरेको हो। वस्तु तथा सेवा खरिद वा उपभोग गरे बापत भुक्तानी दिँदा तोकिएको कर कट्टी राजस्व खातामा गरेर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ। सरकारले आयकर ऐनमा गरेको परिवर्तनअनुसार विभागले नेपालमा बसेर सफ्टवेयर तथा सूचना प्रविधि सेवा निर्यात गरेर आम्दानी गर्नेहरूले नेपालमा १ प्रतिशत कर तिर्...