जनमत नघटेको एमालेको दाबी

नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत् रहेको दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफूहरुको जनमत नघटेको दाबी गरेका हुन् ।उनले अन्य पार्टीसँग थोरै मतान्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफूहरुको पराजय भएको बताए । उनले एमालेको ४८ सालदेखि आएको जनमत यस निर्वाचनबाट […]

सम्बन्धित सामग्री

एमालेसँग सहकार्य गर्न चाहने शक्तिलाई एकताको ढोका खुला छ : सचिव अर्याल

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले पार्टीको जनमत नघटेको दाबी गरेकी छिन् । स्थानीय तह निर्वाचनले एमालेको जनमत नघटेको यकिन भएको उनले बताइन् ।तर, सिट सङ्ख्या भने पाँच दल गठबन्धन भएर एमालेविरुद्ध लड्दा स्वाभाविक रूपमा केही घटेको उनको भनाइ छ । ‘गठबन्धन भएर लडेपछि पाँच दलको जनमत यकिन […]

एमालेको सिट घट्यो, जनमत घटेन - सचिव अर्याल

नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले पार्टीको जनमत नघटेको दाबी गरेकी छिन् । स्थानीय तह निर्वाचनले एमालेको जनमत नघटेको यकिन भएको उनले बताइन् । तर, सिट सङ्ख्या भने पाँच दल गठबन्धन भएर एमालेविरुद्ध लड्दा स्वाभाविक रूपमा केही घटेको उनको भनाइ छ । ‘गठबन्धन भएर लडेपछि पाँच दलको जनमत यकिन हुन सक्दैन । सबै दल आ–आफ्नै धरातलमा उभिएको भए कसको कति जनमत भन्ने नाप्न सकिन्थ्यो तर एमाले भने एक्लै लड्यो र जनमत निर्धारण भयो । यसले एमाले कमजोर छैन भन्ने पुष्टि गर्‍यो। तर, स्वाभाविक