२८ माघ, काठमाडौं । बुटवल पावर कम्पनीपछि नेपाल बैंकले नयाँ सेयर (एफपीओ) जारी गर्न पाउने/नपाउने विवाद देखिएको छ ।
बैंकको सञ्चित नोक्सान रहेकाले एफपीओ विवादमा परेको हो । धितोपत्र बोर्डको नियमअनुसार एफपीओ जारी गर्ने कम्पनी पछिल्लो पाँच वर्षमा कम्तिमा तीन वर्ष खुद नाफामा सञ्चालन भएको हुनु पर्छ । सेयर जारी गर्ने …