खोप कार्ड हराएमा के गर्ने ? सरकारले दियो तीन सुझाव

सरकारले यही ७ माघदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।

सम्बन्धित सामग्री

खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध  सर्वोच्चमा रिट, बिहीबार पेसी

खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणको सार्वजनिक सेवामा पहुँच घटेको जिकिर सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध  सर्वोच्च अदालतमा परेको रिटमा बिहीबार पेसी तोकिएको छ । खोप कार्ड अनिवार्य...

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेशी

सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध  सर्वोच्च अदालतमा रिट परेको छ।

तपाईको खोप कार्ड खोई ? (फोटो फिचर)

काठमाडौं : प्रहरीले सवारी चेकजाँचका क्रममा कोरोनाविरूद्धको खोप लगाएको कार्ड पनि चेकजाँच गर्न थालेको छ।सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिनसमेत कोरोना खोप कार्ड अनिवार्य गरेपछि प्रहरीले सवारी चेकजाँचका क्रममा खोप कार्ड पनि खोज्न थालेको हो। उपत्यकामा सवारी साधनमा जाेरविजाेर प्रणाली लागू भएपछि प्रहरीले सवारी चालककाे परिचयपत्र पनि चेकजाँच गर्न थालेकाे छ।

हराएको खोप कार्ड बनाउनै झन्झट, कार्ड बनाउने निकाय नै अन्योलमा

७ माघ, काठमाडौं । सरकारले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको छ । सबै मन्त्रालयसहित सरकारी कार्यालय र सार्वजनिक स्थानमा छिर्न अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिएपनि कार्ड हराएकाहरु भने समस्यामा परेका छन् । पुनः खोप कार्ड बनाउने प्रक्रिया अस्पष्ट र झन्झटिलो हुँदा कार्ड हराएकाहरुले मर्कामा परेको […]

खोप कार्ड बोकेर हिँड्नुस है!, नत्र…

नेपालगञ्ज – के तपाईले खोप लगाउनु भयो? छैन भने लगाइहाल्नुस् है खोप। खोप लगाइसक्नुभएको छ भने खोप कार्ड त राख्नु भएकै होला ? खोप कार्ड छैन भने बनाइ हाल्नुहोस् र साथमा राख्नुहोस्। नत्र सार्वजनिक स्थलमा जान कारबाहीमा पर्नुहोला नि! सरकारले आजदेखि सार्वजनिक सेवा लिनमात्रै होइन सार्वजनिक स्थलमा हिँडडुल गर्न पनि खोप कार्ड अनिवार्य गरेको छ। […]

आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्न पनि खोप कार्ड अनिवार्य

काठमाडौँ – आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्नदेखि सार्वजनिक सेवा दिन खोप कार्ड अनिवार्य भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो। सरकारले खोप कार्ड नभए त्यसको फोटो भए पनि बोक्नुपर्ने निर्णय गरेको छ। देशभर कोरोना संक्रमितहरुको संख्या तीव्र बढेपछि काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको छ। तीनै […]

खोप कार्ड हरायो? यसो गर्नुहोस्

काठमाडौं, माघ ५ । सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ । पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ । त्यसैले अब […]

कोभिड–१९ विरुद्धको खोप कार्ड हरायो ? यसो गर्नुहोस्

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ । पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ । त्यसैले अब खोप कार्ड हराए के गर्ने त ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै तीन तरिकाबाट हराएको खोप कार्ड

सार्वजनिक सेवा लिन ‘खोप कार्ड’ अनिवार्य, कति व्यवहारिक ?

काठमाडौँ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक सेवा लिन ‘कोरोना खोप कार्ड’ अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले गरेको सिफारिस अनुसार सरकारले आगामी माघ ७ गतेबाट सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्न लागेको हो ।‘माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने’, सीसीएमसीसीले आइतबार सार्वजनिक गरेको १३ बुँदे सिफारिसको ३ नम्बर बुँदामा भनिएको छ, ‘सार्वजनिक स्थानहरूमा (कार्यालय, होटल,

अब आन्तरिक उडानमा खोप कार्ड अनिवार्य

काठमाडौँ- कोरोना संक्रमण बढ्दै गएपछि सरकारले आन्तरिक उडानमा पनि अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरेको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठकले माघ ३ गतेदेखि हवाई उडानका क्रममा खोप कार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको हो। सिसिएमसी बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन पनि नागरिक […]