पूर्वसांसदले फिर्ता गरेनन् ल्यापटप

अघिल्लो प्रतिनिधिसभाका संसदीय समिति सभापति र सदस्यले कार्यकाल सकिए पनि ल्यापटप फिर्ता गरेका छैनन् । समितिको काम प्रभावकारी बनाउन विश्व बैंकको सहयोगमा उपलब्ध गराइएको ल्यापटप उनीहरूले अझै नफर्काएका हुन् ।

सम्बन्धित सामग्री

नौ पूर्वसांसदले फिर्ता गरेनन् ल्यापटप

ऐनमा कार्यकाल सकिएको सात दिनभित्रै सम्पूर्ण सुविधा फिर्ता गर्नुपर्ने व्यवस्था भए पनि नौ सांसदले एक लाख मूल्य पर्ने ल्यापटप चार महिनासम्म फिर्ता गरेका छैनन् प्रतिनिधिसभाका नौ पूर्वसदस्यले कार्यकाल सकिएको चार महिना बित्दा...

निवर्तमान उपसभामुख र सांसदले सेवा सुविधा बापत लिएका सामग्री फिर्ता गरेनन्

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान उपसभामुखदेखि सांसदहरुले सरकारी सेवा सुविधा बापत लिएका विभिन्न सामग्री फिर्ता गरेका छैनन् । प्रदेश उपसभामुख निर्मला बडाल जोशीले सरकारी निवासबाट लगेका सामान फिर्ता गर्नुभएकाे छैनन् । अन्य १८ जना पूर्व सांसदहरुले लिएको ल्यापटप सुविधा फिर्ता गरेका छैनन् । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन भएको मितिबाटै कार्यकाल सकिएका […]

सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सांसदले फिर्ता गरेनन् गाडी र ल्यापटप

निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्यहरुको कार्यावधि असोज १ गते राति १२ बजे नै समाप्त भएको छ । तर सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरु हालसम्म सांसदकै लोगो भिरेर निर्वाचन केन्द्रित गतिविधिमा होमिएका छन् । प्रदेशसभाका पदाधिकारीहरुले सुविधाबापत प्राप्त सरकारी गाडी, ल्यापटप लगायतका यन्त्र, उपकरणहरु हालसम्म फिर्तासमेत गरेका छैनन् ।सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशनको अन्तिम बैठक भदौ १७ गते बस्यो । प्रदेशसभा अधिवेशन अन्त्य भएपछि सांसदहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन्