महानगरीय प्रहरी बृत्त लैनचौर प्रमुखको जिम्मेवारीमा डीएसपी बिष्ट

महानगरीय प्रहरी बृत्त लैनचौर (सोह्रखुट्टे) को प्रमुखको जिम्मेवारी डीएसपी प्रमेश बिष्टले पाएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशनमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी बिष्टले लैनचौर (सोह्रखुट्टे) बृत प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । गतबर्ष डीएसपीमा बढुवा भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएका डीएसपी बिष्टले केही समय काठमाडौं प्रहरी प्रवक्ताको जिम्मेवारी समेत निभाइसकेका छन् । यसअगाडी लैनचौर बृतको प्रमुख रहेका डीएसपी दीपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कारबाहीको ...

सम्बन्धित सामग्री

महानगरीय प्रहरी परिसरको प्रमुखमा सुदीप गिरी

काठमाडौं : काठमाडौं जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसर प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले पाएका छन्। यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएकाले गिरी महानगरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका हुन्।उनलाई यसअघि नै सरुवा गरिएको भए पनि अहिले मात्र कार्यान्वयन भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। गिरी प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट परिसरको नेतृत्व लिन आएका हुन्। भैर

महानगरीय प्रहरी परिसरको प्रमुखमा गिरी

काठमाडौं जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसरको  प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदिप गिरी आएका छन् । यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सरुवा गरिएकाले गिरीले...

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखमा सुदीप गिरी

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले गर्ने भएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले एसएसपी गिरी शुक्रवारदेखि परिसरमा हाजिर भएको बताए । यसअघिका प्रमुख रहेका एसएसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको उद्‍घाटन

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको सोमबार उद्‍घाटन गरेका छन् । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक सुवेदीले स्मार्ट पुलिस कन्ट्रोल रुमको निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई...

महानगरीय प्रहरी परिसर ललितपुरमा स्मार्ट पुलिस कन्ट्रोल रुम

महानगरीय प्रहरी परिसर ललितपुरमा स्मार्ट पुलिस कन्ट्रोल रुम बनाइएको छ ।  नवनिर्मित कन्ट्रोल रुमको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले उद्घाटन गरे ।  सो अवसरमा सुवेदीले स्मार्ट पुलिस कन्ट्रोल रुमको निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई प्रशंसापत्रसमेत प्रदान गरे ।  महानगरीय प्रहरी परिसर ललितपुरमा विभिन्न माध्यमबाट प्राप्त हुने विविध प्रकारका सूचनालाई छिटो एवं चुस्त रुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम तथ...

तिनकुनेको महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकले सहयोग गर्‍यो २ थान कम्प्युटर

हिमालयन बैंक लिमिटेडले काठमाडौंको तीनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई २ थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृत्तलाई सो कम्प्युटर सहयोग गरेको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमीका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस्...

तिनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकको सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको तीनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई २ थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृत्तलाई सो कम्प्युटर सहयोग गरेको हो ।महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमीका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर १ लाख १० हजार मूल्यको १ थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको बैंकले जनाएको छ ।बैंकका मुख्य प्रबन्धक समीर आ

टेकुस्थित महानगरीय प्रहरी परिसर नजिकै आगलगाी

काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं नजिकै रहेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको स्मारिका विमोचन

महानगरीय प्रहरी परिसर काठमाडौंले प्रकाशन गरेको स्मारिका मंगलवार विमोचन गरिएको छ ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुख तथा एआईजी हरिबहादुर पालले सो स्मारिकाको विमोचन गरेका हुन् ।  शान्ति सुरक्षाको व्यवस्थापन, अपराध रोकथाम, नियन्त्रण गर्दा गरेका कार्यहरूको अभिलेख राख्न स्मारिका प्रकाशन गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । स्मारिकामा २०७५ कात्तिकदेखि हालसम्म गरिएका विभिन्न ४१ हजार ८५१ वटा कार्यक्रमका गतिविधि समेटिएको छ ।