काठमाडौँ। उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र सहायक प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यलाई अनुसन्धानका लागि दोस्रोपटक समय थपको अनुमति दिएको छ। न्यायाधीशहरू सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको वाणिज्य इजलबासबाट आज (शुक्रबार) थप दुई दिनका लागि म्याद थपेको हो। उच्च अदालतकी सूचना अधिकारी पार्वती […]
काठमाडौं– हाम्रो पार्टी नेपालले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेको छ । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेट गर्दै दलित समुदायको उचित प्रतिनिधि हुने गरी निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले […]
जापानले चीनको भ्रमण गर्नुअघि सुरक्षा सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ । चीनस्थित जापानी दूतावासले जापानी नागरिकहरूका लागि एक सेक्युरिटी एड्भाइजरी जारी गरेको छ ।
काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेलमा जनकपुरले पहिलो विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा जनकपुरका माज शदाकत आउट भए । खेलको पहिलो ओभरको पाचौँ बलमा […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । उनलाई पदमुक्त गरिएको सूचना आज मधेश प्रदेशसभा सचिवालयले प्रकाशन गरेको हो ।