पारिश्रमिक वृद्धि नगरे आन्दोलन

१२ मुजदुरहरुको ट्रेड युनियनले पारिश्रमिक वृद्धि नगरे भदौदेखि अनिश्चितकालिन आन्दोलन गर्ने चेतावनी दिएका छन् । ती संगठनहरुले शनिबार संयुक्त रूपमा वीरगन्जमा दबाव र्‍याली निकालेर दबाब दिएका हुन् । प्रत्येक दुई वर्षमा पारिश्रमिक वृद्धि गर्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म वृद्धि नगरेको भन्दै ती संगठनहरुले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राखेका छन् । सरकारको प्रथम श्रेणी सरह पारिश्रमिक वृद्धि […]