स्वदेश फर्कदै सन्दीप लामिछाने, विमानस्थलमै पक्राउको तयारी

काठमाडौं, २६ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित सन्दीप लामिछाने स्वदेश फर्कने तयारीमा छन् । उनी केही दिनमै स्वदेश फर्कने तय भएको हो । लामिछानेले क्यारेबियन क्रिकेट लिग बीचैमा छाडेर स्वदेश फर्कने बताएका थिए । उनले कानूनी सहयोगको आग्रह पनि गरेका थिए । लामिछाने स्वदेश फर्कने तय भएसँगै प्रहरीले उनलाई विमानस्थलमै पक्राउ गर्ने तयारी […]