तेह्रथुममा तरकारी उत्पादन घट्यो

तेह्रथुम– आर्थिक बर्ष २०७७/०७८ मा तेह्रथुममा तरकारी उत्पादन घटेको छ । एक वर्षमा ६२ हजार तीन सय मेट्रिक टन तरकारी उत्पादन भए पनि अघिल्लो आर्थिक बर्षको तुलनामा चार प्रतिशतले कमी आएको छ । ०७६/०७७ मा ६४ हजार तीन सय १७ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । गत बैशाखमा आएको असिनाका कारण यसवर्ष तरकारी उत्पादनमा […]