शिशु स्याहार केन्द्र स्थापनाले महिलालाई राहत

बिहानीको कामलाई पन्छाउँदै खाना खाएपछि नानीलाई शिशु हेरचाह केन्द्रमा पु¥याएर व्यवसायमा लाग्छिन् प्रतीक्षा लिम्बू । मेन्छ्यायेम गाउँपालिका पौठाककी ३१ वर्षीया प्रतीक्षा नानीलाई केन्द्रमा पु¥याएर ढाका व्यवसायमा लाग्दै आएकी छन् ।