बाढीपीडितलाई ६ महिनासम्म भएन पुनर्वास

मुगुका बाढीपहिरो पीडित परिवारहरू ६ महिनासम्म पनि पुर्नवासको पर्खाइमा बस्नु परेको छ । बाढीपहिरोले विस्थापित बनाएको ६ महिनासम्म पनि सरकारले व्यवस्थापन नगर्दा उनीहरू खुला चौरमा त्रिपाल टांगेर हिउँदको चिसो कटाउन बाध्य भए ।

सम्बन्धित सामग्री

दर्शकलाई हातपात गर्ने धनलाई ६ महिना प्रतिबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । गत सोमबार सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको खेलकोक्रममा गण्डकी प्रदेशविरुद्ध खेल्नेक्रममा दर्शकलाई हातपात गरेको कारण ६ महिना राष्ट्रिय र […] The post दर्शकलाई हातपात गर्ने धनलाई ६ महिना प्रतिबन्ध first appeared on Hamro Khelkud.

मोटरसाइकलले ज्यान लिएको घटनामा ६ महिना कैद

सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रविना मोटरसाइकल दुर्घटना गराई मृत्यु भएको मुद्दामा ६ महिना कैद गर्ने ठहर गरेको छ।...

म्यानमारमा थप ६ महिना संकटकाल लम्बाइयो

काठमाडौं । म्यानमारमा राष्ट्रिय संकटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याएको छ । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आगामी ६ महिनासम्मका लागि संकटकाल लम्बाएको हो । सोही काउन्सिलले म्यानमारमा हाल जारी रहेको संकटकालीन अवस्था थप ६ महिना थपिएको जनाएकाे छ । काउन्सिलले त्यहाँ आम निर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि संकटकालीन […]

म्यानमारको सङ्कटकाल फेरि ६ महिना थपियो

म्यानमारमा सैन्य कु पछि लगाइएको सङ्कटकाल फेरि ६ महिना थपिएको छ । म्यानमारको नेशनल डिफेन्स एन्ड सेक्युरिटी काउन्सिलले गएको वर्ष लगाइएको सङ्कटकाल ६ महिना लम्ब्याउने निर्णय गरेको बीबीसीले जनाएको छ । काउन्सिलले त्यहाँ आम चुनाव गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि सङ्कटकालीन अवस्था थप ६ महिना थप्नुपरेको जनाएको छ ।  म्यानमारको संविधानअनुसार त्यहाँ सङ्कटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्छ । म्यानमारका कार्यवाहक राष्ट्रपति यु मिन्त स्वेले गएकाे वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेका...

म्यानमारमा सङ्कटकाल ६ महिना थप

म्यानमारका अधिकारीहरुले यहाँको राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याएका छन्। म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो।...

अफगानिस्तानमा रहेको अनमिन मिसनलाई ६ महिना थप गर्ने

एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई ६ महिना थप गर्ने निर्णय गरेको छ । गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रण्मा लिएसँग थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषदले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई २०२२ को जनवरी अन्त्यसम्म अनमिन मिशनलाई अफगानिस्तानमा […]

अबको २५ वर्षमा ६ महिना काम ६ महिना घुमघाम

झट्ट सुन्दा अपत्यारिलोजस्तो लाग्छ, किनकि अहिले १२ महिना नै काममा जोतिँदा त आवश्यक सामान र सुविधा खरिद गर्न नसक्ने मानिसहरूको संख्या ठूलो मात्रामा छ भने अब ६ महिना काम गरेर कसरी सम्भव होला भन्ने कुरा सबैले अवश्य सोच्ने गर्छन् । तर, यो कुरा बिर्सिनु हुँदैन कि संसारमा आममानिसले जे चल्दै आएको छ, त्यो नै अन्तिम […]

ट्रम्पले अझै ६ महिना फेसबुक चलाउन नपाउने

एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अझै कम्तीमा ६ महिना फेसबुक चलाउन नपाउने भएका छन्। फेसबुकको ओभरसाइट बोर्डले ट्रम्पको एकाउन्ट निलम्बन कायमै राख्ने र यसका लागि नियम बनाउन ६ महिना लाग्ने बताएको छ।अमेरिकी संसद्को हमलालाई उक्साउने काम ट्रम्पबाट भएको आरोप लगाउँदै फेसबुकले उनको एकाउन्ट निलम्बन गरेको थियो। त्यसबेला फेसबुक प्रमुख मार्क जुकरबर्गले ट्रम्पलाई फेसबुक चलाउने अनुमति दिनु खतरनाक हुने बताएका थिए।

६ महिना पर धकेलियो कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको १४औँ महाधिवेशन ६ महिना पर धकेलिएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान संशोधन गर्दै ६ महिना कार्यकाल थप गरेर भदौमा महाधिवेशन गर्ने निर्णय गरेको हो...

भारतमा कोरोना सङ्क्रमितकाे सङ्ख्या ६ महिना पछिकै न्युन

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितकाे हुनेकाे सङ्ख्या ६ महिना पछिकै न्युन देखिएकाे छ।