जनगणना : कुन स्थानीय तहमा कति जनसंख्या?

काठमाडौं :  राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या रहेको स्थानीय तहमा काठमाडौं महानगरपालिका र सबैभन्दा कम नार्पाभूमि गाउँपालिकामा रहेको छ।काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाको जनसंख्या ८ लाख ६५ हजार ९०६ रहेको छ। मनाङको नार्पाभूमि गाउँपालिकामा ४४२ जना मात्र जनसंख्या रहेको छ।सबैभन्दा बढी जनसंख्या भएका नगरपालिकाहरुमा काठमाडौं महानगरपालिका र सबैभन्दा कम जनसंख्या रहेको नगरपालिका डोल्पाको ठूलीभेरी नगरपालिका रहेको छ। ठूलिभेरी नगरपालिकाको जनसंख्या १० हजार १८७

सम्बन्धित सामग्री

जनगणनाको तथ्यांकले पालिकामा अन्योल

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अछामका १० वटै स्थानीय तहमा जनसंख्या घटेको छ । जनगणनाको तथ्यांकमा जनसंख्या कम हुँदा संघीय सरकारबाट आउने बजेट घट्ने, अन्य सेवा सुविधा पनि घट्न सक्ने चुनौती देखिएकाले स्थानीय तह आफैं जनगणना गर्न अग्रसर हुन थालेका छन् ।