४ फागुन, काठमाडौं । अमेरिकामा गत चार हप्ताको अवधिमा कोभिड-१९ बाट झण्डै ३० लाख बालबालिका संक्रमित भएका छन् । ओमिक्रोन भेरियन्ट व्यापक बनेका बेला कोरोना भाइरसबाट संक्रमित हुने अमेरिकी बालबालिकाको संख्या नाटकीय रुपमा बढेको हो । अमेरिकाको एकेडेमी अफ पेडियाट्रिक्स एण्ड चिल्ड्रेन्स हस्पिटल एसोसिएसनको पछिल्लो रिपोर्ट अनुसार गत चार हप्तामा २९ लाखभन्दा बढी बालबालिका कोभिड-१९ […]