पाकिस्तानको पेसावरमा ग्रेनेड आक्रमण, तीन प्रहरी घाइते

पेसावर । पाकिस्तानको पेसावर सहरको एक प्रहरी चौकीमा हाते ग्रेनेड आक्रमणमा तीन प्रहरी घाइते भएका छन् । क्लोज सर्किट टेलिभिजन क्यामेरा (सिसिटिभी) को फुटेजले एक व्यक्तिले प्रहरी चौकीमा दुई वटा ह्यान्ड ग्रेनेड प्रहार गरेको देखाएको द न्युज इन्टरनेसनलले एक अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। बाहिरबाट विस्फोटक पदार्थ प्रहरी चौकीमा फालेपछि आक्रमणकारी भागेका थिए । केही […]