नेपालमा विश्व कपको प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबलाई

काठमाडौं (हाम्रो खेलकुद)– कतार विश्व कप २०२२ को नेपालमा प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबले पाएको छ । नेपालमा विभिन्न टेलिभिजनको माध्यमबाट मिडिया हबले विश्व कप प्रसारण गर्ने राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । विश्व कप मंसिर ४ गते देखि पुस ३ गते सम्म सञ्चालन हुनेछ । कार्यक्रममा मिडिया हबका अध्यक्ष सोम प्रसाद धितालले […]