खोलामा डुबेर एककाे निधन

उदयपुरमा खोलामा डुबेर एक पुरुषको निधन भएको छ। जिल्लाको पहाडी भेगको ताप्ली गाउँपालिका १ स्थित यसरी खोलामा माछा मार्न गएका सोही वडाको मादलेका ३५ वर्षीय नगेन्द्र राईको डुबेर निधन भएको हो।...

सम्बन्धित सामग्री

फुस्रे खोलामा डुबेर एक किशोरको मृत्यु

पोखरा- फुस्रेखोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ फुस्रे खोलामा डुबेर बिरौटा बस्ने १६ वर्षीय क्षितिज बस्यालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार बिकका अनुसार शनिवार दिउँसो खोलामा अड्किएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले शवको निकालेर पोखरा स्वास्थ्य विज्ञान […]

खोलामा डुबेर एक वृृद्धको मृत्यु

स्थानीय ७० वर्षीय सालिके कामीको वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतवार राति मृत्यु भएको हो ।...

कैलालीमा खोलामा डुबेर किशोरको मृत्यु

६ वैशाख, धनगढी । कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका– २ रामपुरका १६ वर्षीय अभिषेक ठकुल्लाको स्थानीय कटनी खोलामा डुबेर मंगलबार मृत्यु भएको प्र्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले कटनी खोलाको गुग्री बाँधमा नुहाउने क्रममा डुबेर ठकुल्लाको मृत्यु भएको […]

दाङमा खोलामा डुबेर २ बालकको मृत्यु

काठमाडौँ । देउखुरी उपत्यकाको अर्जुन खोलामा डुबेर आज मङ्गलवार दुई बालकको ज्यान गएको छ । खोलामा डुबेर लमही नगरपालिका वडा नम्बर ४ अर्नवाका १० वर्षीय अजित विक र १२ वर्षीय ललित परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खोलामा डुबेर अचेत भएका दुवै बालकलाई उपचारका लागि लमही अस्पताल पुर्‍याए लगत्तै डाक्टरले मृत […]

नुहाउने क्रममा खोलामा डुबेर एक महिलाको मृत्यु

अत्याधिक गर्मी छल्न खोलामा नुहाउने क्रममा डुबेर एक महिलाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका– ३ कि २२ वर्षीय लक्ष्मी सदाको त्रियुगा खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिएको छ । खोलामा नुहाउने क्रममा अचानक खोलामा डुबेर ज्यान गएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

केरुङ्गे खोलामा डुबेर बालकको मृत्यु

पूर्वी नवलपरासीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ। नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका ५ मा केरुङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार कावासोती ५ निवासी नवलसिंह...

खोलामा डुबेर दुई जनाको मृत्यु

काठमाडौँ– नुवाकोट र नवलपरासी (पश्चिम) खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।  नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित तोरी स्वाँरा खोलामा डुबेर सोही नगरपालिका–६ सिउरानी बस्ने ६५ वर्षीय मुराली सार्कीको मंगलबार साँझ मृत्यु भएको छ । नवलपरासी (पश्चिम) को पाल्हिनन्दन गाउँपालिका–२ झरही खोलामा डुबेर सोही गाउँपालिका सुगौली बस्ने धर्मेन्द्र हरिजनको छोरा ११ वर्षीय पवन हरिजनको मंगलबार मृत्यु […]

खोलामा डुबेर एक जनाको मृत्यु

कपिलवस्तुको विजयनगरमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका १ का ४५ बर्षीय जोक बहादुर खन्गाहाको माछा मार्ने क्रममा चिरही खोलामा डुबेर मृत्यु भएको हो ।माछा मार्न खोलामा गएका खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  प्रहरीले घटनाबारे  थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

गुल्मीमा खोलामा डुबेर एक पुरुषको मृत्यु

गुल्मीमा खोलामा माछा मार्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षीय झविलाल कुमालको छल्दीपनाह खोलामा डुबेर शनिबार मृत्यु भएको हो ।खोलामा माछा मार्न लागेका बेला डुबेर बेपत्ता भएका उनलाई स्थानीयले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवराज खरेलले जनानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको  डिएसपी खरेलले बताए ।

खोलामा डुबेर एक जनाको मृत्यु

हेटौंडा- हेटौंडामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको कर्राखोलामा डुबेर हेटौंडा १७, राईटोलका ५१ वर्षीय पूर्ण बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । राईको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ । खोलामा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमको […]