संघीय शिक्षा ऐन ल्याउन शिक्षक महासंघको माग

२७ भदौ, काठमाडौं । नेपाल शिक्षक महासंघले तत्काल संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ । महासंघले आइतबार वृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरी संघीय ऐन तत्काल जारी गर्न माग गरेको हो । महासंघले सबै प्रदेश र स्थानीय तहले बनाउने शिक्षा ऐन तथा नियमावलीमा आधारभूत विषयमा एकरुपता रहनुपर्ने, शिक्षकका माग र मुद्दालाई सम्बोधन गर्ने गरी […]

सम्बन्धित सामग्री

प्रस्तावित संघीय शिक्षा ऐनको विरोधमा शिक्षक आन्दोलित

संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदाको विरोध गर्दै  शिक्षक महासंघ आन्दोलित भएको छ । जिल्ला-जिल्लामा शिक्षकहरुले मंगलबार धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाएका छन् । विभिन्न दल निकट शिक्षकका संघसंगठनहरुले संयुक्तरूपमा शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका हुन् ।

कालीकोटमा शिक्षक आन्दोलित

संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदाको विरोध गर्दै कालीकोटका शिक्षक आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको घोषित विरोध कार्यक्रमअर्न्तगत यहाँका ९ वटै स्थानीय तहका सबै विद्यालय बन्द गरी शिक्षकहरुले पालिकाको कार्यालयमा बिहान ११ देखि दिउँसो २ बजेसम्म धर्ना दिएका हुन् ।

संघीय शिक्षा ऐन ल्याउनै लाग्दा शिक्षकहरूले किन दिए आन्दोलन गर्ने चेतावनी ?

संघीय शिक्षा ऐनको विधेयक मन्त्रिपरिषद्को विधायन समितिमा छलफल भइरहेको छ । अबको केही दिनभित्रमा छलफल गरेर पुनः मन्त्रिपरिषद्मा पेश गरिनेछ ।  मन्त्रिपरिषद्ले पास गरेमा विधेयक संसद्मा पेश गरिनेछ । ऐन ल्याउने तयारी अन्तिम चरणमा पुगिरहेका बेला शिक्षासँग सम्बन्ध सरोकारवाला निकायले भने विरोध गर्न थालेका छन् । नेपाल शिक्षक महासंघ, नेपाल राहत शिक्षक केन्द्रीय समिति लगायतका सरोकारवाला निकायले विरोध जनाएका हुन् । आफूहरूसँग छलफल तथा परामर्श नै नगरी ऐन ल्याउन लागिएको भन्दै त्यसको विरुद्धमा आन्द

शिक्षकको माग : शैक्षिक गुणस्तर सुधारभन्दा शिक्षकका सेवा-सुविधामा केन्दीत

दिपेन्द्र अधिकारीकाठमाडौं, भदौ २७ । आफ्ना माग पुरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले विगत पाँच महिनादेखि शिक्षक महासंघ लगातार आन्दोलनमा छ । माग सुनुवाई गर्नुको साटो सरकार कानमा तेल हालेर बसेको भन्दै आन्दोलित शिक्षकहरुले अगाडि सारेको ३४ बुँदे मागमा शैक्षिक गुणस्तर सुधार भन्दा शिक्षकका सेवा–सुविधामात्र समेटिएकोप्रति विज्ञहरु भने असहमत छन् । संघीय शिक्षा ऐन जारी, […]