कानुन व्यवसायीले सर्वोच्च अदालतमा प्रदर्शन नगर्ने

१ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा केन्द्रित आन्दोलन स्थगित गरेको छ । आफूहरुले अघि सारेको माग प्रारम्भिक रुपमा सम्बोधन भएको निष्कर्षका साथ बारले प्रदर्शनलाई नेपाल बार एशोसिएसनको प्राङ्गणमा सीमित गर्ने निष्कर्ष निकालेको हो । बारले अब आफूहरुको मागलाई वैचारिक रुपमा अघि बढाउने भएको छ । बार उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर […]

सम्बन्धित सामग्री

सर्वोच्चमा कानुन व्यवसायी भर्सेस प्रहरी, तस्बिरमा हेर्नुहोस्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेको छ । बारले बिहान १० बजेदेखि सर्वोच्च अदालतमा धर्ना दिएको हो। बारले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न समेत अवरोध गर्दै आएको छ । शुक्रबारको धर्नामा प्रधानन्यायाधीश बारको आन्दोलनलाई छल्दै वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरेका थिए । आज बारले मुलसहित वैकल्पिक ढोकामा समेत धर्ना दिने बताएको थियो । बारको आन्दोलनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा सुर

शुक्रबार बारले सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै प्रदर्शन गर्न गएका कानुन व्यवसायी र प्रहरीबीच झडप हुँदा बार महासचिवसहित ६ जना घाइते भएका छन् । उक्त हस्तक्षेपको विरोधमा नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ ।