बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक

आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रमा दक्षिण एसियाली देशका एक हजार पाँच सय ४४ र अन्य देशका एक हजार दुई सय ५६ पर्यटक आएका थिए। कोरोना महामारीका कारण त्यस आर्थिक वर्षमा पर्यटक कम आएका थिए। धेरै समय बन्दाबन्दी (लकडाउन) गरिएकाले कम पर्यटक आएका हुन्।...

सम्बन्धित सामग्री

पर्यटक भित्र्याउन आफैं कस्सिए पत्रकार

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल थालेको छ।

आन्तरिक तथा बाह्य पर्यटक पर्खंदै हेलम्बु

कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै साँखु नाङ्लेभारे ६८ किलोमिटर वा वैकल्पिक बाटो कोटेश्वर–बनेपा–जिरोकिलो–सिपाघाँट हुँदै एक सय नौ किलोमिटर बाटोमा यातायातको […]

मनाङ आउने बाह्य पर्यटक बढे

काठमाडौँ,२० साउन । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७÷७८ भन्दा आव २०७८÷७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएका हुन् । आव २०७८÷७९ मा चार हजार ७४९ पुरुष र दुई हजार २७० महिला गरी कूल सात हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना […]

मनाङ आउने बाह्य पर्यटक बढे

मनाङ । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७/७८ भन्दा आव २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएका हुन् ।

मनाङ आउने बाह्य पर्यटक बढे

कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७/७८ भन्दा आव २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएका हुन् । आर्थिक वर्ष २०७८/७९ मा चार हजार ७४९ पुरुष र दुई हजार २७० महिला गरी कूल सात हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार आर्थिक वर्षको कात्तिक, चैत्र र वैशाखमा बढी बाह्य पर्यटक भित्रिएका थिए । एक्यापको धारापानी स्थित पर्यटक जाँच केन्द्रमा प्रवेश अनुम

मनाङ आउने बाह्य पर्यटक बढे, सबैभन्दा धेरै सार्क राष्ट्रका

मनाङ – कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७-७८ भन्दा आव २०७८-७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएका हुन् । आव २०७८-७९ मा चार हजार ७४९ पुरुष र दुई हजार २७० महिला गरी कूल सात हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) […]

पोखरामा आन्तरिक तथा बाह्य पर्यटक

पोखराको पर्यटकीयस्थल फेवातालमा ढुङ्गामा सयर गर्दै आन्तिरक तथा बाह्य पर्यटक । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

बाह्य पर्यटक आगमनमा उत्साह

काठमाडौं । पछिल्लो समय नेपालमा बाह्य पर्यटक आगमनमा उत्साह देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अघिल्लो महिनाको तुलनामा सेप्टेम्बरमा बाह्य पर्यटक झन्डै दोब्बरले बढेको छ । बोर्डको तथ्यांक अनुसार सन् २०२१ को अगष्टमा ५ हजार ९१७ विदेशी पर्यटक नेपाल आएकोमा सेप्टेम्बरमा बढेर ९ हाजर ८९८ पुगेको छ । यस वर्षको सेप्टेम्बरसम्ममा ७६ हजार ८६४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका काम कारबाही प्रभावकारी रूपमा अघि बढेका छन् । पर्यटनमन्त्रीको आगमनसँगै मन्त्रालय मातहत रहेका कतिपय निकायको समस्या सुधारोन्मुख देखिएको छ । राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई सुदृढ र प्रभावकारी बनाउने योजना अनुरूप पर्यटनमन्त्री प्रेम आलेले निगम सुधारका लागि प्रयास थालेका छन् । असोज २२ गते नियुक्त भएका पर्यटनमन्त्री आलेले निगमभित्र विगत १०४ दिनदेखि जारी कर्मचारी ड्रेड युनियनको आन्दोलन स्थगित गराएर समस्या समाधानका लागि पहलकदमी लिएका छन् । निगमलाई निजीकरण गर्न लागिएको भन्दै कर्मचारीले लामोसमय आन्दोलन गर्दा संस्थाका सम्पूर्ण काम कारबाही प्रभावित भएको थियो । निगमका महाप्रबन्धक १०२ दिनदेखि कार्यालय पुग्न सकेका थिएनन् । अहिले सहज वातावरण सृजना भएको छ । निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालनका लागि काम भइरहेको छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको कामलाई पनि प्रभावकारी बनाइएको छ । हालै प्रधानमन्त्री देउवाले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरी काम प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिँदै सरकारले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । यी दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना हुन् । अन्तरराष्ट्रिय रूपमा पनि नेपालको पर्यटनका लागि सहज वातावरण बन्दै गएको छ । रासस

अष्ट्रेलियाद्वारा २०२२ सम्म बाह्य पर्यटक प्रवेशमा रोक

प्रधानमन्त्री स्कट मोरिसनले कुशल आप्रवासी र विद्यार्थीलाई भने अष्ट्रेलिया प्रवेशमा उच्च प्राथमिकता दिइने बताउनुभयो ।