अतिक्रमित जग्गा फर्काउन हस्ताक्षर

सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण समितिले अतिक्रमित जग्गा तुरुन्त सरकारकै नाममा कायम गर्न हस्ताक्षर संकलन थालेको छ। सरकारी, सार्वजनिक, गुठी जग्गा व्यक्तिका नाममा पार्न भूमिका देखिएका तत्कालीन प्रधानमन्त्रीसम्मलाई कारबाहीको दायरामा ल्याउन पनि  समितिले माग गरेको छ। समितिका महासचिव युवराज कोइरालाले फिर्ता गर्नुपर्ने ललिता निवासको जग्गा नक्सा पास गरेर धमाधम घर बनिरहेको बताए। ‘बालुवाटारको जग्गा भूमाफियाको नाममा छ। सरकारले रोक्का गरेको जग्गा धमाधम नगरपालिकाले नक्सा पास गरेर घर बनिरहेको छ’, महासचिव को...

सम्बन्धित सामग्री

अतिक्रमित जग्गा फर्काउन केन्द्रित छौँ

राष्ट्रिय सम्पत्तिको संरक्षण, भूमि व्यवस्थापन तथा गरिबी निवारणसम्बन्धी कार्यक्रममा केन्द्रित भएर आजको गोरखापत्र संवाद मन्त्री अर्यालसँग छ :