‘थुप्रिएको लगानी बाहिरिँदा सेयरबजार खुम्चियो, आरोप–प्रत्यारोपको अर्थ छैन’

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वि.सं. २०७६ साल चैत ११ गतेबाट देशव्यापी लकडाउन भयो । उक्त लकडाउनपछि नेपालको पूँजीबजारमा धेरै परिवर्तन आयो । लकडाउनअघि सक्रिय लगानीकर्ता सङ्ख्या ३÷४ लाख थियो भने सबै लगानीकर्ताको सङ्ख्या १२ लाख हाराहारी थियो । जुन, लकडाउनपछि समयमा निरन्तर बढेर ४०÷५० लाख पुगिसक्यो ।लकडाउनअघि र पछिको सेयर बजारको स्थिति पूर्ण फरक छ । लकडाउन अघि सेयर बजारमा भौतिक कारोबार नै हुन्थ्यो । अहिले सेयर बजारको ९० प्रतिशतभन्दा बढी कारोबार अनलाइ