दक्षिणी सुडानमा नेपाली शान्ति सेनाको प्रशंसा

काठमाडौं : द्वन्द्वग्रस्त अफ्रिकी मुलुक दक्षिणी सुडानको येइ नगरका बासिन्दाले नेपाल र इथियोपियाका शान्ति सैन्यले बितेका महिनामा शान्ति सुव्यवस्था कायम गरेकामा प्रशंसा गरेका छन्।  येइ आधार इलाकाबाट खटिएका राष्ट्र संघका शान्ति सेनाका कारण केही महिनायता नगर क्षेत्रमा तुलनात्मक रूपमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको अनु...