जग्गा धनीलाई जानकारी नदिई जग्गा बिक्रि गर्ने १३ जनालाई कैद र जरिवाना तोकियो

काठमाडौं, २९ असार । सुर्खेत जिल्ला अदालतले जग्गाधनीलाई जानकारी नदिई जग्गा बेचेको मुद्दामा दोषी ठहर भएका १३ जनालाई सजाय सुनाएको छ । अदालतले उनीहरुको कसुरको आधारमा कैद र जरिवाना तोकेको हो । गत असार २१ गतेको जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो । अदालतले जग्गा कारोबारी सहवीर कार्कीलाई ९ महिना […]