गुजरातमा भाजपा दुई तिहाइ बहुमत नजिक, हिमाञ्चलमा भने कांग्रेस आईको बहुमत !

भारतको गुजरातमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) दुई तिहाइ बहुमत नजिकै पुगेको छ ।अहिलेसम्मकाे परिणामअनुसार भाजपा एक सय ८२ मध्ये एक सय ५६ सिटमा विजयी उन्मुख छ । कांग्रेस आई १७ सिटमा सीमित छ । आम आदमी पार्टीले पाँच सिटमा अग्रता लिएको छ ।२०१७ को चुनावमा भाजपाले ९९ सय सिट जितेको थियो । यस पटकको चुनावमा आम आदमी पार्टीले भाजपालाई टक्कर दिने अनुमान गरिए पनि भाजपा यसअघि भन्दा पनि बलियो अवस्थामा पुग्ने देखिएको छ ।भाजपाले गुजरातमा यस पहिले सन् २००२ मा एक सय २७ सिटको आफ्नै रेकर्ड तोड्ने देखिएक...