कर्मचारी निर्वाचनमा खटिएपछि हुम्ला अस्पतालको सेवा प्रभावित

जिल्ला अस्पताल हुम्लाका कर्मचारी निर्वाचनमा खटिएपछि सेवा प्रभावित भएको छ। प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कर्मचारी खटिएपछि जिल्ला अस्पतालको आकस्मिकसहित एक्स–रे, ल्याब, फार्मेसीलगायतका सेवा प्रभावित भएका हुन्। हात भाँचिएर एक्स–रे...

सम्बन्धित सामग्री

हिमपात र वर्षाले कर्णालीमा हवाई सेवा प्रभावित

हिमपात र वर्षाले कर्णालीका हिमाली जिल्लामा हवाई उडान प्रभावित भएको छ । गए रातिदेखि मुगु, हुम्ला, जुम्ला, र डोल्पामा वर्षासँगै हिमपात सुरु भएपछि हवाई सेवा प्रभावित बनेको हो ।

कर्णालीमा यातायात तथा हवाई सेवालाई सहज बनाउन आग्रह

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिराका कारण कर्णाली प्रदेशको ‘कर्णाली राजमार्ग’ तत्काल सहज बनाउन आग्रह गरेको छ । आयोगका सहसचिव डा टीकाराम पोखरेलले २०७९ असोज २१ गतेदेखि अवरुद्ध जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित भई नागरिकको आवतजावतमा कठिनाइ उत्पन्न भएको उल्लेख गर्दै उक्त आग्रह गरेको जानकारी दिए । आवतजावतमा […]

कर्णालीमा यातायात तथा हवाई सेवा सहज बनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिराका कारण कर्णाली प्रदेशको ‘कर्णाली राजमार्ग’ तत्काल सहज बनाउन आग्रह गरेको छ । आयोगका सहसचिव डा टीकाराम पोखरेलले २०७९ असोज २१ गतेदेखि अवरुद्ध जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित भई नागरिकको आवतजावतमा कठिनाइ उत्पन्न भएको उल्लेख गर्दै उक्त आग्रह गरेको जानकारी दिए ।आवतजावतमा देखिएको समस्याका कारण दसैँ मनाउन घर गएका नागरिक गन्तव्यस्थलमा फर्किन नपाएको परीक्षार्थी परीक्षा स्थलमा पुग्न नपाइरहेको, आकस्मिक उपचारको आवश्यक प

हुम्लामा डाक्टरसमेत निर्वाचनमा खटिए, प्रयोगशाला सेवा बन्द

२९ वैशाख, सिमकोट । स्वास्थ्यकर्मीसमेत निर्वाचनमा खटिँदा हुम्ला जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । एक चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मी ३० वैशाखको निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटिएका छन् । जिल्ला अस्पतालका चिकित्सक डा. कैलाश लामा नाम्खा गाउँपालिका– १ हेप्का मतदान केन्द्रमा निर्वाचन अधिकृत भएर खटिएका छन् । अस्पतालकी सिनियर अनमी सरिता बोहरा नाम्खा गाउँपालिका–३ […]

ल्याबका कर्मचारी निर्वाचनमा खटिँदा हुम्ला अस्पतालको ल्याब सेवा बन्द

सिमकोट – जिल्ला अस्पताल हुम्लाको ल्याबमा काम गर्ने कर्मचारी निर्वाचनमा खटिँदा अस्पतालको ल्याब सेवा बन्द भएको छ। अस्पतालको ल्याब सेवा प्रभावित भएपछि उपचारका लागि आउने बिराभी मर्कामा परेका छन् । गएको चार दिन देखि अस्पतालमा भर्ना हुँदै आएका बिरामी कर्णजित रावतले खकारको ल्याब परिक्षण गर्न नपाउँदा रोग पत्ता नलागेको बताए। उनले चिकीत्सकले ल्याब परिक्षणको रिपोर्ट […]

हुम्लामा टेलिकमको सेवा प्रभावित

हुम्ला – नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा हुम्लामा सञ्चार सेवा प्रभावित भएको छ। बिहीबार बिहानदेखि टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा बन्द हुँदा जिल्लामा सञ्चार सेवा अधिकांश रुपमा प्रभावित भएको हो। कालिकोट र दैलेखको बीचमा रहेको टेलिकमको फाइबरमा प्राविधिक समस्या आएका कारण हुम्लासहितका क्षेत्रमा सञ्चार सेवा बन्द भएको हो। समस्या समाधानका लागि प्राविधिक टोली बिहीबारदेखि नै […]

हिमपातले हुम्लामा हवाई उडान प्रभावित

हुम्ला - उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएकोे छ । आज बिहानदेखि हुम्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका हुन् । हुम्लामा हिमपात हुनुका साथै नेपालगञ्जसहित तराईको क्षेत्रमा बाक्लो हुस्सु तुवाँलोसहित कुइरो लागेपछि उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा ब...

हुम्ला र जुम्लामा हिमपात

जुम्ला/हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ ।आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ पर...

हुम्ला र जुम्लामा भारी हिमपात

जुम्ला/हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ । आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ । हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जा...