भारत र चीनबाहेक अन्य देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

नेपालसँग सीमा जोडिएका छिमेकी देशका नागरिकबाहेक अन्य देशका नागरिकलाई सरकारले स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाएको छ

सम्बन्धित सामग्री

भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक

भारतबाट घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।  नेपाल–भारत सीमानाका झुलाघाटबाट नेपाल घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ ।  स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकका अनुसार चारजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ । झुलाघाट नाकाबाट नेपाल आइरहेका उनीहरूका कोरोना देखिएको हो । कोरोना सङ्क्रमण देखिएपछि उनीहरूलाई नाकाबाटै भारत फिर्ता गरिएको छ  । उनले भने, “सीमावर्ती भारतीय क्षेत्रबाट नेप

भारतबाट आएका पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक

बैतडी– भारतबाट घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । नेपाल–भारत सीमानाका झुलाघाटबाट नेपाल घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकका अनुसार चारजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ । झुलाघाट नाकाबाट नेपाल आइरहेका उनीहरूका कोरोना देखिएको हो । […]

भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेशमा रोक

बैतडी : भारतबाट घुम्न आउने पर्यटकमा कोरोना संक्रमण देखिन थालेको छ।नेपाल–भारत सीमानाका झुलाघाटबाट नेपाल घुम्न आउने पर्यटकमा कोरोना संक्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ।स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकका अनुसार चारजना भारतीयमा कोरोना पुष्टि भएको छ। झुलाघाट नाकाबाट नेपाल आइरहेका उनीहरूमा कोरोना देखिएको हो।कोरोना देखिएपछि उनीहरूलाई नाकाबाटै भारत फिर्ता गरिएको छ। उनले भने, ‘सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल घुम्न आउनेहरूको पनि कोरोना प

बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

बुटवल । काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ । केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई जाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । ‘अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य […] The post बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ ।केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई  जाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । 'अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल  प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँचबिना गन्तव्यमा पुग्न रोक लगाइएको छ,' रुपन्देहीका प्रमु

भारत र चीन बाहेक अन्य देशका नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने

काठमाडौं। सरकारले भारत र चीन बाहेक अन्य देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाएको छ। देश भित्र कोरोना संक्रमण बढेपछि सरकारले भारत र चीनबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट प्रवेशमा रोक लगाएको हो। भारत र चीनका नागरिक स्थलमार्गबाट प्रवेश गर्न पाउने भएपनि अनिवार्य १० दिन होटल क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ। उनीहरुले ७२ घण्टा अवधि भएको नेगेटिभ पीसीआर रिपोर्ट पनि देखाउनुपर्छ।

भारत र चीन बाहेक अन्य देशका नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने

काठमाडौं। सरकारले भारत र चीन बाहेक अन्य देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाएको छ। देश भित्र कोरोना संक्रमण बढेपछि सरकारले भारत र चीनबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट प्रवेशमा रोक लगाएको हो। भारत र चीनका नागरिक स्थलमार्गबाट प्रवेश गर्न पाउने भएपनि अनिवार्य १० दिन होटल क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ। उनीहरुले ७२ घण्टा अवधि भएको नेगेटिभ पीसीआर रिपोर्ट पनि देखाउनुपर्छ।

पीसीआर रिपोर्टविना भारत प्रवेशमा रोक

दार्चुला । भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको खलंगा पुलघाटका प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।  उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेश जारी गरेको छ । सोही निर्देशिकाअनुसार धार्चुला तहसिलले नेपाल–भारत जोड्ने झोलुंगे पुलमा आवतजावत गर्ने व्यक्तिकोे कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरिइएको हो । भारतमा कोरोना दर उच्च रहेका कारण उसले सीमा प्रवेशमा कडाइ गरेको छ । दार्चुलामा पीसीआर परीक्षण गर्ने उपकरण छैन । यस्तो अवस्थामा दैनिक उपभोग्यका लागि भारतीय बजार धार्चुला पुग्ने नेपाली भने आइतवारदेखि मार्कामा परेका छन् । कोरोना संक्रमणको दर उच्च भइरहेका बेला भारतले धार्चुला बजारमा मास्कमा यसअघि नै कडाइ गरेको थियो । मास्कविना यसअघि पनि भारतले प्रवेश दिएको थिएन । यस्तै भारतीय क्षेत्रमा दिउँसो २ बजेदेखि बजार तथा यातायात बन्द गराएको छ । धार्चुला बजार क्षेत्रमा छ जनामा कोरोनाको नयाँ भेरिएन्ट भेट्टिएपछि दिउसो २ बजेदेखि साँझ ५ बजेसम्म बजार बन्द हुँदै आएको हो । भारतीय बजारमा प्रशासनले कडाइ गरे पनि दार्चुलामा भने अझै कडाइ गरिएको छैन । भारतले धार्चुलामा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेपछि नेपालमा के गर्ने भन्नेबारेमा बैठक पछि निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । उनले भने, ‘हामी पनि आज बैठक बसेर सुरक्षा मापदण्डबारे छलफल गर्छौं ।’ कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिने भएको हो ।

कुवेतमा नेपाली नागरिकलाई प्रवेशमा रोक

१६ साउन, काठमाडौं । नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, …