निर्वाचनप्रति भुइँमान्छेका धारणा : आश्वासन मीठा, जीवनस्तर उक्सेन

विभिन्न दल, गठबन्धन, एकल र स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको संख्या करिब डेढ लाख हाराहारी पुगेको छ । निर्वाचनमा मत माग्न उम्मेदवारले आकर्षक नारा र कार्यक्रम तय गरे पनि दैनिक ज्यालादारी गर्ने श्रमिक वर्गलाई भने निर्वाचनले खासै छोएका छैन ।

सम्बन्धित सामग्री

चुनावी खर्च उठाउने प्रवृत्तिले भ्रष्टाचारमा मलजल पुग्यो : सांसद खातुन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ जावेदा खातुन जागाले निर्वाचनका बेला नेताहरुले मतदातासमक्ष गरेका वाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताएकी छन् । उनले चुनाव प्रसारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवासुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालय मन्त्रालयमा  भेटिनुलाई अन्यथा लिन नहुने धारणा राखिन् । नेतृ खातुनले विकास निर्माणका […]

प्रत्यायोजित र तजबिजी अधिकारलाई घटाउनुपर्छ : राधेश्याम अधिकारी

काठमाडौं : संविधानसभा सदस्य राधेश्याम अधिकारीले प्रत्यायोजित र तजबिज अधिकार हस्तान्तरण गर्ने पाटोमा गम्भीर हुन सुझाव दिएका छन्।प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा विज्ञका रुपमा धारणा प्रस्तुत गर्दै उनले प्रत्यायोजित अधिकार र तजबिजी अधिकारलाई भरसक दिन हुन्न भन्ने मामिलामा समयमै सजग र सचेत रहन समिति सदस्यलाई सुझाव दिए। ‘प्रत्यायोजित अधिकार सहजैरुपमा संसद्ले अरूलाई दिनु हुन्न। तोकिएबमाजिम हुने भनियो त्यसको गलत अभ्यासलाई पनि स्वीकार्नुपर्ने अवस्था हुन सक्छ। प्रत्यायो

‘उस्तै त रहेछन् नि चिनियाँहरू पनि !’

भनिन्छ, नियमित अन्तरक्रियाले सम्बन्धमा महत्त्वपूर्ण भूमिका त खेल्छ तर त्यससँगै गरिएका प्रतिबद्धता र आश्वासन अधुरै रहिरहे भने विविध शंका जन्मिन्छन् । नेपाल र चीनबीच पछिल्लो दशकयता अन्तरक्रिया र सहकार्य बढेसँगै विविध कारणवश सम्झौता र प्रतिबद्धता अनुसार काम अगाडि बढ्न नसकेपछि नेपालमा चीनको पहिलेको छवि बिस्तारै मेटिँदै गई चिनियाँहरू पनि उस्तै त रहेछन् नि भन्ने आम धारणा बन्न पुगेको छ ।

‘उस्तै त रहेछन् नि चिनियाँहरू पनि !’

भनिन्छ, नियमित अन्तरक्रियाले सम्बन्धमा महत्त्वपूर्ण भूमिका त खेल्छ तर त्यससँगै गरिएका प्रतिबद्धता र आश्वासन अधुरै रहिरहे भने विविध शंका जन्मिन्छन् । नेपाल र चीनबीच पछिल्लो दशकयता अन्तरक्रिया र सहकार्य बढेसँगै विविध कारणवश सम्झौता र प्रतिबद्धता अनुसार काम अगाडि बढ्न नसकेपछि नेपालमा चीनको पहिलेको छवि बिस्तारै मेटिँदै गई चिनियाँहरू पनि उस्तै त रहेछन् नि भन्ने आम धारणा बन्न पुगेको छ ।

कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : एमाले अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कसैलाई प्रधानमन्त्री बनाउने आश्वासन नदिएकाे बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार  नेपालले  एमालेका शीर्ष नेताबाट आफूहरुलाई प्रधानमन्त्री बनाउन अफर आएको  र आफूहरुले अश्वीकार गरेको बताउँदै आएका थिए। त्यसको प्रतिक्रिया स्वरुप ओलीको यस्तो धारणा आएको हो। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  अन्य पार्टीका नेतालाई प्रधा

पूर्वराजाले भने– भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्छ

पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको गुनासो गरेका छन् । भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने उनको भनाइ छ ।  नयाँ वर्ष २०७९ सालको अवसरमा एक विज्ञप्ति जारी गर्दै शाहले वर्ष बदलिँदा  हर्ष पनि बढ्नुपर्ने धारणा राखेका छन् । ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ’, उनले भनेका छन्, ‘तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान

साझा विकास रणनीति तय गर्न जरुरी छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले साझा विकास रणनीति तय गर्नुपर्नेमा जोड दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सवै पक्षहरुबिच व्यापक बहस गरेर दश वर्षे साझा विकास रणनीति तय गर्नुपर्ने बताएका हुन् । उनले देश विकास सवैको साझा एजेण्डा भएकोले संविधानमा उल्लेख गरिएबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने गरी विकास रणनीति तय गर्नुपर्ने धारणा व्यक्त गरे । निजी क्षेत्रसँगको सहकार्य अहिलेसम्मको भन्दा अझ उन्नत किसिमको हुने आश्वासन दिँदै मन्त्री शर्माले उत्पादनमुखी क्षेत्रमा ध्यान दिन आग्रह गरे ।  उपलब्ध स्रो...

देउवा र मोदी टेलिफोन वार्ता, छिट्टै नेपाललाई खोप उपलब्ध गराउने आश्वासन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आज टेलिफोनमा कुराकानी भएको छ। 'द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा हामीले धारणा साटासाट गर्‍यौँ,' मोदीसँग कुराकानी पछि देउवाले ट्विटरमा लेखेका छन्। वार्तामा मोदीले छिट्टै कोरोना खोप नेपाललाई उपलब्ध गराउने आश्वासन दिएका थिए। भारतीय प्रधानमन्त्री मोदीले पनि ट्विटरमा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने र कोरोना विरुद्धको लडाइँका विषयमा कुराकानी भएको बताएका छन्।

स्टार्टअप नीति पारित गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घले बहुप्रतीक्षित स्टार्टअप नीति तत्काल पारित गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई आग्रह गरेको छ । महासङ्घका प्रतिनिधिहरूले सोमवार नवनियुक्त मन्त्री रिजाललाई शुभकामना तथा बधाई दिन गएका बेला सो आग्रह गरेको हो । मन्त्री रिजाले निजी उद्योगी व्यवसायले राखेको सुझावलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्टार्टअप नीतिबारे सबैसँग सल्लाह गरी पारित गर्ने आश्वासन दिँदै व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग/सहकार्य गर्ने धारणा राख्नुभयो ।