के हो संगठित अपराध? कति हुन्छ सजाय? (भिडियो)

काठमाडौँ- पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएसँगै चर्चामा रहेको अपराध हो संगठित अपराध। यस किसिमको अपराधमा कुनै पनि समूह अपराध गर्नकै लागस भनेर तयार गरिएको हुन्छ। उक्त समूहले एक मात्रै नभइ थुप्रै अपराध पनि गर्न सक्छ। आजको कार्यक्रम कानुनमा के छ? मा हामि संगठित अपराध भनेको के हो? कस्तो किसिमका अपराध यस अन्तर्गत पर्दछन्? […]

सम्बन्धित सामग्री

टर्की प्रहरीद्वारा संगठित अपराधका २५७ संदिग्धलाई पक्राउ

टर्की पुलिसले ३७ प्रान्तहरूमा संगठित अपराध नेटवर्कहरू विरुद्ध गरिएको राष्ट्रव्यापी गिरोह बिरोधी अभियानमा २५७ संदिग्धहरूलाई पक्राउ गरेको छ।टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले गिरोह विरोधी अभियानमा २५७ संदिग्धलाई पक्राउ गरेको बताए। अप्रेशन केज–१८ को अवधिमा ९ राष्ट्रिय, स्थानीय अपराध समूह र ती संस्थालाई हतियार र अन्य स्रोतसाधन उपलब्ध गराएर सहयोग गर्ने ३० आपराधिक गुटसहित जम्मा ३९ संगठित अपराध संरचना ध्वस्त पारिएको बताइएको छ।यी संगठित अपराध सङ्गठनहरूले वित्त र हतियार प्राप्त गर्न कार्यस्थल

सरकारले नै तुहायो ‘संगठित अपराध’

संगठित अपराधको प्रशस्त प्रमाण देखिएको ललिता निवास प्रकरण अनुसन्धानमा किर्तेमा मुद्दा दायर गरिएपछि आइतबार अदालतले हिरासतमा रहेका अभियुक्तहरुलाई धरौटी र सामान्य तारेखमा छाड्न आदेश दिएको छ।...

मानव तस्करीमा संलग्न गिरोहविरुद्ध संगठित अपराध कसुरमा अनुसन्धान

अमेरिकामा मानवतस्करी गर्ने गिरोहविरुद्ध प्रहरीले संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । पक्राउ परेकामाथि प्रारम्भिक अनुसन्धानमा संगठित रूपमै ठूलो गिरोहले तहगत रूपमा मानव तस्करी गर्दै आएको खुलेपछि संगठित अपराध निवारण ऐनअनुसार...

संगठित अपराध, तर राजस्व चुहावटमा मात्र अनुसन्धान

तीन मुलुक जोडिएको इतिहासकै सबैभन्दा ठूलो सुन बरामदी प्रकरणको अनुसन्धान हालसम्म संगठित अपराध अन्तर्गतको कसूरमा अघि बढेको छैन । सरकारले अहिलेसम्म यसलाई राजस्व चुहावट सम्बन्धी मामलाका रुपमा मात्रै हेरेको छ ।

ललितानिवास प्रकरण: संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढ्यो

काठमाडौँ – नेपाल प्रहरीले ललितानिवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरुले सरकारी कागजात किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको भन्दै ९ जनाविरुद्ध प्रहरीले संगठित अपराधको कसूरमा म्याद थपेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार पक्राउ परेकाहरुलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ७ […]

नागरिकताको खुकुलो प्रावधानले संगठित अपराध बढाउँछ : देवकोटा

काठमाडौं : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नागरिकता सम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताएका छन्। बिहीवार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अंगीकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताए।उनले भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिन भने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गरे।उनले यो प्रावधानले नेपालमा संग

नागरिकता विधेयकको खुकुलो प्रावधानले संगठित अपराध बढ्छ : खिमलाल देवकोटा

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अंगिकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताए । उनले भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिन भने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गरे । उनले यो प्रावधानले नेपालमा संगठित किसिमको अपराध

नागरिकता विधेयकको खुकुलो प्रावधानले संगठित अपराध बढ्छ : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नागरिकता सम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अंगिकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताउनुभयो । उहाँले भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्ष सम्म कुर्दा केही […]

इच्छाराजविरुद्ध ११२६ जनाको उजुरी, संगठित अपराध कसूरमा अनुसन्धान

पूर्वसांसद इच्छाराज तामाङसहित १२ जनाविरुद्ध संगठित अपराध कसूरमा प्रहरीले अनुसन्धान थालेकाे छ । ठगी प्रकरणमा उनीविरुद्ध ११२६ जना पीडितले सीआईबीमा लिखित उजुरी दिएका छन् । सीआईबी स्रोतका अनुसार उनीविरुद्ध हालसम्म ४ अर्ब ६१ करोड २५ लाख ३४ हजार ८८७ रुपैयाँ हिनामिना गरेको आरोप छ, अन्नपूर्ण पोस्टमा खबर छ ।