झापामा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, रुपन्देहीमा ट्रयाक्टरबाट खस्दा

झापाको बुद्धशान्ति गाउँपालिका–१ पुलचोकमा सोमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा  बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा गएराती सवा ९ बजे  मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो साँझ पौने ६ बजे फागोले चलाएको नम्बर नखुलेको मोटरसाईकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएको थ

सम्बन्धित सामग्री

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुईजना घाइते

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ चौवन्नमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोकिदा एकजनाको ज्यान गएको छ भने दुईजना घाइते छन् । बिग्रिएर सडकमा रोकिराखेको ग१ख ३८३५ नम्बरको मिनिट्रकको पछाडी उनीहरू तीनजना सवार रा३प ७६७० नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा कपिलवस्तुको विजयनगर गाउँपालिका–४, त्रिपालनगरका २९ वर्षीय बाबुराम कुँवरको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको […]

पोखरामा ट्रकमा मोटरसाइकल ठोक्किँदा भट्टराईको मृत्यु

पोखरा । पोखराको चाउथेमा गएराति मिक्चर (ट्रक)मा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । पोखरा–३१ को बेगनासताल बस्ने मोटरसाइकल चालक...

सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु :: Pahilopost.com

लहानः पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति एकको मृत्यु भएको छ। चोहर्वास्थित नेपाली सेना गणको बा १ ग २४६२ नम्बरको ट्रकमा स ६ प ८०१३ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो। मल्हनियाँचोकमा बिग्रिएर

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

कपिलवस्तु : शिवराज नगरपालिका–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुहीका २२ वर्षीय सनी थारू रहेका छन्।  चन्द्रौटा खसी बजारस्थित राजश्व चेकप्वाइन्टमा रोकिएको ना ६ ख ४१२६ नम्बरको ट्रकमा लु ४८ प ६९२८ नम्बरको मोटरसाइकल श...

ट्रकमा मोटरसाइकल ठोक्किँदा पोखराका एकको मृत्यु :: Pahilopost.com

पोखरा: तनहुँको व्यास नगरपालिका १२ घासीकुवाँमा मोटरसाइकल दुर्घटनमा हुँदा एक जनाको मृत्यु भएको छ। दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ग १० प ३९०१ नम्वरको मोटरसाईकल सोही दिशातर्फ गईरहेको ग १ ख ४ ५८० नम्वरको ट्रकमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका ६ बस्ने