काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा […]
पहिलो विश्वयुद्धको समाप्तिसँगै रुसमा भएको बोल्सेभिक क्रान्तिले त्यहाँका राजा निकोलस द्वितीयसहित राजपरिवारका सदस्यलाई जेलको कालकोठरीमा पुर्यायो। अर्को वर्ष उनीहरू काटिए, येकातिरिनबर्गमा। यस घटनासँगै रुसमा ३०४ वर्ष लामो रोमानोभ राजवंश समाप्त अनि कम्युनिस्ट व्यवस्थाको उदय भयो। तर, कम्युनिस्ट व्यवस्था पनि लामो समय टिक्न सकेन। सन् १९९१ मा सोभियत संघको विघटनसँगै रुसबाट सदाका लागि कम्युनिस्ट व्यवस्थाको अन्त्य […]