मौसमी रुघाखोकी बिरामी बढे

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा २ थाली गाउँमा मौसमी रुघाखोकी बिरामी बढेका छन् । मौसममा परिवर्तन आएसँगै थाली गाउँमा बिरामीको सङ्ख्या बढेको हो ।  गाउँमा केही दिन अगाडिदेखि ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहितका बिरामी रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्राविधिक रमेश शाहीले बताए । गाउँपालिकाले आफ्नो मातहतका वडा एक देखि पाँचसम्म कोरोना परिक्षणको दायरालाई बढाएसँगै आफुहरु थालीमा गाउँमा कोरोना परीक्षण गर्न पुग्दा गाउँ नै मौसमी रुघाखोकीले थला परेको र प्रायः घरमा मौसमी बिरामी मात्रै भेटिने गरेको...

सम्बन्धित सामग्री

मौसमी रुघाखोकीका बिरामी बढे

जिल्लामा चिसो मौसम बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएको छ। चिसो बढेसँगै मौसमी रुघाखोकी, शरीर दुख्ने र टाउको दुखेर अस्पताल आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालले जनाएको छ। बिरामी तेन्डी शर्पाले चार दिनसम्म लगातार शरीर दुख्ने, टाउको दुख्ने, पानी निल्न पनि गाह्रो भएपछि अस्पताल आएर उपचार गरेको बताउनुभयो। उहाँले खानसमेत रुचि नभएका कारण शरीर गलेकाले अस्पतालमा उपचार गराउन आएको बताउनुभयो। बाँचु सुनारले रुघाखोकी र ज्वरो आउने समस्या देखिएपछि अपचारका लागि अस्पताल आएको जानकारी दिनुभयो। उहाँले श्वासप्रश्वासमा समस्या आएको र शरीर दुख्ने समस्याले सताएको बताउनुभयो।

दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे

तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् ।  उक्त अस्पतालले दिएको जानकारीअनुसार मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगायका बिरामीको सङ्ख्या बढ्दै गएको हो । उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अधिकांश रुघाखोकी र ज्वरोका विरामी आएका अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा दिवस ढकालले जानकारी दिए । दिनमा झण्डै तीन सयको हाराहारीमा बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन् । उनले भने, “उपचारमा आएका बिरामीमध्ये करिब चालीस प्रतिशत रुघाखोकी र ज्वरोका

मौसमी ज्वरो र रुघाखोकीका बिरामी बढे, निमोनियाको जोखिम रहने चिकित्सकको चेतावनी

कोरोना संक्रमण कम भइरहेको समयमा त्यससँग मिल्दोजुल्दो लक्षण देखिने हङ्कङ फ्लू नामक ‘एच ३ इन्फ्लुएन्जा’को प्रभाव यसवर्ष बढी देखिएको हो ।

गर्मीसँगै बढे मौसमी रुघाखोकी र ज्वरोका बिरामी

काठमाडौं । गर्मी बढेसँगै काठमाडौ उपत्यकामा मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । त्रिवि शिक्षण अस्पताल,

मौसमी रुघाखोकीका बिरामी बढे - Naya Patrika

केही दिनयता अस्पतालमा मौसमी रुघाखोकीका बिरामी बढेका छन् । अस्पतालमा उपचार गर्न आउनेमध्ये ८० प्रतिशत बिरामीमा मौसमी रुघाखोकी र ज्वरोको समस्या हुने गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका...पूरा पढ्नुहोस् »

मौसमी रुघाखोकीका बिरामी बढे

काठमाडौं । राजधानीलगायत देशका अन्य भागमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस)का बिरामीको संख्या बढेको छ । दुई