अछाम : सहमतिमा ‘गरेर’ बलात्कार भन्ने किशोरीलाई अदालतले साढे ३ वर्ष जेल सजाय सुनाउनुको कारण यस्तो रहेछ

आज अछामको एउटा अनौठो केस मिडियामा आएको छ। धेरैले यसलाई हालैको चर्चित पल शाह प्रकरणसित पनि जोडेर हेरेका छन्। इकान्तिपुरमा प्रकाशित समाचार अनुसार घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेर पछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई अछामको जिल्ला अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको हो। यसमा खास के भएको हो भनेर बुझ्नका लागि मैले जिल्ला… Continue reading

सम्बन्धित सामग्री

अछाम फैसला: किशोरीको पक्षमा बहस गर्न काठमाडौंबाटै पुग्दै अधिवक्ताहरू

बलात्कार मुद्दामा न्याय माग्न अदालतसम्म पुगेकी कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीका पक्षमा ५ जना अधिवक्ता बहस गर्न तयार भएका छन् । किशोरीलाई साढे ३ वर्ष जेल सजाय फैसला भएको मुद्दा पुनरावेदनका लागि उच्च अदालत दिपायल लगिएको छ । सरकारी वकिल कार्यालयले किशोरीको विपक्षमा भएको समग्र फैसलाका लागि मंगलबार उच्च अदालतमा पुनरावेदन प्रस्ताव राखेको हो । उच्च अदालतमा फाइल पेस गरेर मुद्दा प्रक्रियामा गएको जिल्ला सहायक न्यायाधिवक्ता कौशल ढुंगानाले बताए ।

निस्क्रिय कानुनको आडमा पीडितलाई सजायँ, न्याय परिषदले छानबिन गर्दै

एउटा बलात्कारको मुद्दामा निस्क्रिय कानुनको सहारा लिएर अछाम जिल्ला न्यायाधीश नवीनकुमार जोशीले पीडित युवतीलाई नै जेल सजायँ तोकेपछि न्याय क्षेत्रमा हल्लीखल्ली मच्चिएको छ । सुरुमा बलात्कार भएका उजुरी दिए पनि पछि सहमतिमा यौन सम्बन्ध रहेको भनेर बयान फेरको आधारमा न्यायाधीश जोशील पुरानो कानुन तोकेर झुठा मुद्दाा लगाएको आरोपमा युवतीलाई साँढे ३ वर्ष जेल सजाय तोकेपछि …

सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाएकी किशोरीलाई साढे ३ वर्ष जेल सजाय

कैलाली । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय सुनाएको हो । उक्त फैसला जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले गरेको हो । गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार […]